“सायद -२” रिलिजको उल्टागन्ति सुरु, चोक-बजार सबैतिर छ्याप्छ्याप्ती (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
१५ पटक हेरिएको
Shares
“सायद -२” रिलिजको उल्टागन्ति सुरु, चोक-बजार सबैतिर छ्याप्छ्याप्ती (भिडियो सहित)

सारांश

  • चलचित्र  “सायद-२” को सार्बजनिक प्रदर्शन मिति नजिकिदै गर्दा यतिखेर भने सबै तिर प्रचारको लागि टीम निस्केको छ ।
  • बिसेष गरि सायद २ का फ्यानहरुले प्रचार प्रचारमा निकै सघाई रहेको जानकारी फिल्मका निर्माता सुनिल रावलले दिएका छन् ।
  •   दुर्गिश ब्यानर बाट निर्मित यो फिल्ममा सुशील श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

चलचित्र  “सायद-२” को सार्बजनिक प्रदर्शन मिति नजिकिदै गर्दा यतिखेर भने सबै तिर प्रचारको लागि टीम निस्केको छ । बिसेष गरि सायद २ का फ्यानहरुले प्रचार प्रचारमा निकै सघाई रहेको जानकारी फिल्मका निर्माता सुनिल रावलले दिएका छन् ।

 

दुर्गिश ब्यानर बाट निर्मित यो फिल्ममा सुशील श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । साउन ३० गते बाट देशैभर एक साथ् प्रदर्शनमा आउने चलचित्र सायद -२ लाई सुनिल रावल संगै इश्वर श्रेष्ठ र सुभाष लामिछानेले निर्माण गरेका हुन् ।

 

https://youtu.be/osE2jdT-Odo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?