सुयस र निश्मा कसलाई “आउ आउ ” भनेर बोलाउदै छन्?
सारांश
- गायक सुयस एके र गायिका निश्मा कार्कीको आवाजमा आउ आउको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
- उक्त भिडियोमा निशा सिवाकोटी र इसान सुबेदीको अभिनय रहेको छ ।
- सो गीतमा प्रकाश पुञ्जको शब्द तथा शिखर सन्तोषको संगीत रहेको छ भने उक्त भिडियोलाई एस बाबु सन्दिपले निर्देशन गरेका छन् ।
गायक सुयस एके र गायिका निश्मा कार्कीको आवाजमा आउ आउको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

उक्त भिडियोमा निशा सिवाकोटी र इसान सुबेदीको अभिनय रहेको छ । सो गीतमा प्रकाश पुञ्जको शब्द तथा शिखर सन्तोषको संगीत रहेको छ भने उक्त भिडियोलाई एस बाबु सन्दिपले निर्देशन गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया