बालकृष्ण ढुंगेललाई स्वागत गर्दै बबाबुराम भट्टराइले सरकार संग राखे यस्तो माग !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
११
|
२१ पटक हेरिएको
Shares
बालकृष्ण ढुंगेललाई स्वागत गर्दै बबाबुराम भट्टराइले सरकार संग राखे यस्तो माग !

सारांश

  • काठमाडाै, १५ जेठ ।
  • द्वन्द्व कालकाे मुद्धामा जेल परेका बालकृष्ण ढुंगेललार्इ सरकारले कैद मिनाह गरेपछि मंगलबार रिहा भए ।
  • रिहा भएका ढुंगेललार्इ नयाँ शक्ति पार्टीका संयाेजक डा बाबुराम भट्टरार्इले स्वागत गरेका छन ।

काठमाडाै, १५ जेठ । द्वन्द्व कालकाे मुद्धामा जेल परेका बालकृष्ण ढुंगेललार्इ सरकारले कैद मिनाह गरेपछि मंगलबार रिहा भए ।

रिहा भएका ढुंगेललार्इ नयाँ शक्ति पार्टीका संयाेजक डा बाबुराम भट्टरार्इले स्वागत गरेका छन ।

भट्टराइले अाफ्नाे ट्विटरमा ढुंगेललार्इ स्वागत गरेका हुन । उनले भनेका छन ‘ जनयुद्धकालीन मुद्धामा शान्तिसम्झाैताकाे मर्म र भावना विपरित जेलमा परेका ढुंगेललाइ खुला संसारमा स्वागत छ ।’

यसै गरी भट्टराइले  सप्तरी कारागारमा राखिएका अनिल साह लगायतका क्रान्तिकारीहरूलार्इ पनि रिहा गर्न सरकार संग माग गरेका छन ।

 डिल्लीबजारस्थित कारागारमा रहेका ढुंगेल आज रिहा भएका हुन्।  जेलमुक्त भए लगत्तै ढुंगेल नेपाल कम्युनिष्ट पार्टीको कार्यालय पेरिसडाँडा पुगेको बताइएको छ । द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

गएको कात्तिक १४ गते पक्राउ परेका उनी ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएको भन्दै गृह मन्त्रालयको प्रस्तावमा जेलमुक्त भएका हुन्।

(sweet-factory.com)

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Sophin Neupane

    Danda kal ma morne hru pasu moreko Sarah bhayo pidit le naya kaile paunee

    Comment Author

    Prakash Ojha

    नालायक ले नालायकलाइ नै राम्रो देख्छ ? बाबुरामले ढुंगेललाइ स्वागत गर्नु दुधको साक्षी चोर बिरालो ?

    Comment Author

    Ananda Subedi

    अर्को अपराधिपनि स्वागतका लागिपुगेछ कारागार हाहाहाहा अपराधिहरुको जमघट

    Comment Author

    Narbahadur Gharti

    स्वागत त गरीहाल्छ नी हत्याराले हत्यारालाई स्वागत गर्नु कुनै अनौठो भएन

    Comment Author

    रमेश खड्का

    भट्टराई भन्ने जन्तु लाई पनि जेल हाल्नुपर्ने हो तर कोस्ले हाल्ने र सबै भाले छ्न

    Comment Author

    Jung Suyal

    यो त एउटा पागल नै हो के खान को दुख ले मानिस भएको मात्रै हो ।के चही सहि सत्य हो के चही खराब हो भनेर समेत छुट्ट्याउनु नसक्ने संकिण दिमाग भएको पशु होकि मानव हो कि केही थाहा भएन ।

    Comment Author

    Belu Bhai

    terema kutta

    Comment Author

    Sb Sijawal

    हाम्रो देश नेपाल अप्रधिको खानि छ नेपाल ज्यान मारा हत्यराले चलाको छ कुनछ राम्रो ईमान्दार हत्यारालाई स्गत ईमानदार लई बिजत गर्ने चलन छ नेपाल मा

    Comment Author

    Yadav Upadhyaya

    दोहोरो चरित्रका नायक!

    Comment Author

    Hari Nidhi Tiwari

    देशमा के शासन छ डा साहेब कानुनी कि हुकुमी ?नबुझेर

    Comment Author

    Resham Khadka

    पागल बहुला

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?