सभामुखद्वारा पूर्वसांसद बुढाको स्वास्थ्य अवस्थाबारे जानकारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
३३ पटक हेरिएको
Shares
सभामुखद्वारा पूर्वसांसद बुढाको स्वास्थ्य अवस्थाबारे जानकारी

सारांश

  • काठमाडौँ, २० वैशाख ।
  • सभामुख कृष्णबहादुर महराले पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेटी स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
  • आज बिहान पाटन अस्पताल पुगी सभामुख महराले उहाँलाई सान्त्वना दिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

काठमाडौँ, २० वैशाख । सभामुख कृष्णबहादुर महराले पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेटी स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

आज बिहान पाटन अस्पताल पुगी सभामुख महराले उहाँलाई सान्त्वना दिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको हो । पूर्वसांसद बुढालाई पेटमा समस्या देखिएपछि बिहीबार अस्पतालमा भर्ना गरिएको र अहिले प्रारम्भिक उपचार भइरहेको उहाँकी छोरी विजयज्योतिले बताउनुभयो ।

सो क्रममा सभामुख महराले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरतकुमार यादव र चिकित्सकको टोलीलाई बुढाको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुभएको थियो । उहाँ विसं २०४८ मा जनमोर्चा नेपालकोतर्फबाट रोल्पा क्षेत्र नं १ बाट विजयी हुनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पृथ्वीबाट डाइनोसर नै लोप हुनेगरी महाप्रलय भएको त्यो दिन
पृथ्वीबाट डाइनोसर नै लोप हुनेगरी महाप्रलय भएको त्यो दिन
बार्सिलोना र रियल मड्रिडको स्प्यानिस ला लिगामा बिजयी सुरुवात
बार्सिलोना र रियल मड्रिडको स्प्यानिस ला लिगामा बिजयी सुरुवात
विद्यालयमा विपत् जोखिम न्यूनीकरणमा सुधार
विद्यालयमा विपत् जोखिम न्यूनीकरणमा सुधार
सेनाको बढुवा विवाद सर्वोच्चमा, सुडान मिसनमा रहे पनि मुद्दा हाल्न नेपाल !
सेनाको बढुवा विवाद सर्वोच्चमा, सुडान मिसनमा रहे पनि मुद्दा हाल्न नेपाल !
बाबुरामले वाम गठबन्धन तोडे : आँखा चिन्हमा चुनाव लड्ने
बाबुरामले वाम गठबन्धन तोडे : आँखा चिन्हमा चुनाव लड्ने
सिन्धुलीको बोहरेटारमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु,वीपी राजमार्ग अवरुद्ध
सिन्धुलीको बोहरेटारमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु,वीपी राजमार्ग अवरुद्ध
भिक्षुणी बनिन चर्चित अभिनेत्री
भिक्षुणी बनिन चर्चित अभिनेत्री
आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक : प्रधानमन्त्री दाहाल
आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक : प्रधानमन्त्री दाहाल
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
भरतपुर : पछिल्लो मत परिणाम, रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम
भरतपुर : पछिल्लो मत परिणाम, रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम

तपाईंले छुटाउनुभयो कि?