मिर्गौला रोगपीडितलाइ युवा संघकाे अार्थिक सहयाेग

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २१, २०७५
|
|
५० पटक हेरिएको
Shares
मिर्गौला रोगपीडितलाइ युवा संघकाे अार्थिक सहयाेग

सारांश

  • काठमाडौं, २१ कात्तिक।
  •   मोरङको केराबारीका मिर्गौला रोगपीडित दुर्गाकुमार मगरलाई युवा संघले आर्थिक सहयोग गरेको छ।
  • दुवै मिर्गौला फेल भइ आर्थिक अभावका कारण उपचार गर्न नसकेका ४२ वर्षीय मगरलाई युवा संघका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले एक लाख २२ हजार ४७५ रुपैयाँको चेक हस्तारन्तरण गरेका हुन्।

काठमाडौं, २१ कात्तिक।  मोरङको केराबारीका मिर्गौला रोगपीडित दुर्गाकुमार मगरलाई युवा संघले आर्थिक सहयोग गरेको छ। दुवै मिर्गौला फेल भइ आर्थिक अभावका कारण उपचार गर्न नसकेका ४२ वर्षीय मगरलाई युवा संघका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले एक लाख २२ हजार ४७५ रुपैयाँको चेक हस्तारन्तरण गरेका हुन्।

युवासंघ केराबारी ५ का विवेक भुजेलले उक्त सहयोग रकम संकलन गरेका हुन्। चेक हस्तान्तरण गर्दै युवा संघका वरिष्ठ उपाध्यक्ष पौडेलले मिर्गौला रोगपीडित मगरको उपचारमा थप सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। पीडित मगरको आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचार गराउन सकेका थिएनन्। अफ्नो उपचारको लागि आर्थिक सहयोग र थप सहयोग गर्ने प्रतिवद्धतापछि आफूलाई निकै खुसी लागेको उनले बताए। मगर हाल भक्तपुरस्थित क्यान्सर हस्पिटलमा उपचाररत छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंलाई धूलोमुक्त पार्न प्रतिबद्ध छुः मन्त्री महासेठ
काठमाडौंलाई धूलोमुक्त पार्न प्रतिबद्ध छुः मन्त्री महासेठ
वायुसेवा निगमले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्ने
वायुसेवा निगमले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्ने
भारत आज रातिदेखि २१ दिनसम्म लकडाउन
भारत आज रातिदेखि २१ दिनसम्म लकडाउन
सम्राट अशोकका कारण कसरी बौद्ध धर्मको उत्थान भयो ?
सम्राट अशोकका कारण कसरी बौद्ध धर्मको उत्थान भयो ?
कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु
कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु
आज १२ को नतिजा सार्वजनिक हुने
आज १२ को नतिजा सार्वजनिक हुने
संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ सहित)
संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ सहित)
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
हवाई दुर्घटनाको कारण र दोषी पत्ता लगाई कडा कारवाहीको माग
हवाई दुर्घटनाको कारण र दोषी पत्ता लगाई कडा कारवाहीको माग
उपराष्ट्रपति पुनद्वारा सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित
उपराष्ट्रपति पुनद्वारा सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित