हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )

सारांश

  • प्रकाश योगी हिन्दु नारी हरु को महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजार मा भने तिज का गीत आउने क्रम तिब्र रुप मा छन ।
  • यसै बिच मा आस्ना दर्लामी मगर र रुपा घर्ती मगर को आवाज मा खोली तर्यो गाई बोल को गीत पनि युट्युब मार्फत सार्बजनिक भएको छ ।
  • गित मा समय सान्दर्भिक माया प्रेम का शब्द हरु समेटिएका छ्न ।

प्रकाश योगी

हिन्दु नारी हरु को महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजार मा भने तिज का गीत आउने क्रम तिब्र रुप मा छन । यसै बिच मा आस्ना दर्लामी मगर र रुपा घर्ती मगर को आवाज मा खोली तर्यो गाई बोल को गीत पनि युट्युब मार्फत सार्बजनिक भएको छ ।

गित मा समय सान्दर्भिक माया प्रेम का शब्द हरु समेटिएका छ्न । आस्ना दर्लामी मगर र रुपा घर्ती मगर को स्वर शब्द संगीत शिव हमाल को रहेको छ बिक्रम चुहान को निर्देशन मा रहेको म्युजिक भिडियो मा आरुसी मगर बिनु खडका र बुद्धवीर थापा को अभिनय रहेको छ । बासु बराल को छयाङकन र मिलन बि क को सम्पादन मा रहेको भिडियो लाई तिर्सना म्युजिक प्रा ली ले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?