बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशुलीमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
१८ पटक हेरिएको
Shares
बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशुलीमा

सारांश

  • काठमाडौं, ११ साउन ।
  • बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशुलीमा खसेको छ ।
  • ना ६ ख २५०६ नम्बरको बस मुग्लिनतर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग ११ बजेर ५५ तिर ठक्कर खाएर त्रिशुलीमा खसेको हो ।

काठमाडौं, ११ साउन । बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशुलीमा खसेको छ । ना ६ ख २५०६ नम्बरको बस मुग्लिनतर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग ११ बजेर ५५ तिर ठक्कर खाएर त्रिशुलीमा खसेको हो ।

चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको छ । प्रहरी अहिले घटनास्थल पुगिसकेको र केही बेरमा विस्तृत जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकाल बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhakta Raj

    Mutlub ktm tadha vyr hola tirsulima nai lyand grnu vyx aab buspark tirsuli vnda kso hola

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?