भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनबारे खबर भ्रम भएको खुलसा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २९, २०७७
|
|
४५ पटक हेरिएको
Shares
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनबारे खबर भ्रम भएको खुलसा

सारांश

  • काठमाडौं, साउन २९ ।
  • भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनबारे भ्रामक खबर सार्वजनिक भएको छ ।
  • भारतीय ट्विटर प्रयोगकर्ताले गलत भ्रम फैलाएपछि मुखर्जीकी छोरीले ट्विटरमार्फत मुख खोलेकी छन् ।

काठमाडौं, साउन २९ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनबारे भ्रामक खबर सार्वजनिक भएको छ । भारतीय ट्विटर प्रयोगकर्ताले गलत भ्रम फैलाएपछि मुखर्जीकी छोरीले ट्विटरमार्फत मुख खोलेकी छन् ।

भारतीय ट्वीटर प्रयोगकर्ताले विहानैदेखि  ट्वीट लेखेर गतल भ्रम फैलाएपछि परिवारले उक्त खवरको खण्डन गरेका हुन् ।

मुखर्जीकी छोरी शर्मिष्ठा मुखर्जीले ट्वीटरमार्फत आफ्ना पितासँग जोडिएको खवर अफवाहमात्र भएको बताएकी छन् । उनले ट्विटरमार्फत मिडियाकर्मी, मलाई फोन नगर्न र अस्पतालबाट आउने सूचनाका लागि आफुले फोनलाई फ्रि राख्न आवश्यक रहेको बताएकी छन् ।

मुखर्जीका छोरा अभिजीत मुखर्जीले समेत ट्वीटर गर्दे लेखेका छन्, ‘मेरा पिता श्री प्रणब मुखर्जी जिवित हुनुहुन्छ र रक्त प्रवाहको हिसाबले उनको स्थिती स्थिर छ । केही सम्मानित पत्रकारद्वारा सोसल मिडियामा अड्कलबाजी गर्नु र झुटो खबर फैलाउनुले यो बताउँछ कि भारतका मिडिया झुटो समाचारको कारखाना बनिसकेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुष्पलाल र गंगालालको जन्म थलोबाट सीता केसीको हुंकार : कम्युनिष्ट झण्डा फहराएरै छोड्छौँ
पुष्पलाल र गंगालालको जन्म थलोबाट सीता केसीको हुंकार : कम्युनिष्ट झण्डा फहराएरै छोड्छौँ
प्रदेश–२ को चुनावमा अढाई अर्ब खर्च, डेढ अर्ब निकासा
प्रदेश–२ को चुनावमा अढाई अर्ब खर्च, डेढ अर्ब निकासा
एमालेका स्थानीय नेता कोहारको सडक दुर्घटनामा मृत्यु
एमालेका स्थानीय नेता कोहारको सडक दुर्घटनामा मृत्यु
सरकारी कर्मचारीकै मिलेमतोमा सिंगो बस्ती व्यक्तिलाई नामसारी
सरकारी कर्मचारीकै मिलेमतोमा सिंगो बस्ती व्यक्तिलाई नामसारी
तीन बजे ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक
तीन बजे ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक
क्रिस्टियानो रोनाल्डोपनि क्वारेन्टाईनामा
क्रिस्टियानो रोनाल्डोपनि क्वारेन्टाईनामा
हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनको साझा लक्ष्य : सभामुख महरा
हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनको साझा लक्ष्य : सभामुख महरा
आन्दोलनमा प्रहरीको गोली लागेर एकको मृत्यु
आन्दोलनमा प्रहरीको गोली लागेर एकको मृत्यु
धेरै बच्चा जन्माएका बावुअामालाई मुटुको रोगको खतरा बढी
धेरै बच्चा जन्माएका बावुअामालाई मुटुको रोगको खतरा बढी
लेखनाथ हाफ म्याराथनमा बस्नेत च्याम्पियन
लेखनाथ हाफ म्याराथनमा बस्नेत च्याम्पियन