हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि….

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
४१ पटक हेरिएको
Shares
हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि….

सारांश

  • काठमाडौं, असार ८ – विश्वको जनसंख्या सन् २०५० सम्म झण्डै १० अर्ब पुग्ने एक अध्ययनले देखाएको छ ।
  •   संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला सम्बन्धि कार्यालयले प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०५० सम्म विश्वको जनसंख्या ९ अर्ब ८० करोड पुग्ने अनुमान गरिएको छ ।
  •   त्यतिबेलासम्म विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशमा भारतले चीनलाई उछिन्ने प्रक्षेपण पनि गरिएको छ ।

काठमाडौं, असार ८ – विश्वको जनसंख्या सन् २०५० सम्म झण्डै १० अर्ब पुग्ने एक अध्ययनले देखाएको छ ।  संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला सम्बन्धि कार्यालयले प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०५० सम्म विश्वको जनसंख्या ९ अर्ब ८० करोड पुग्ने अनुमान गरिएको छ ।  त्यतिबेलासम्म विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशमा भारतले चीनलाई उछिन्ने प्रक्षेपण पनि गरिएको छ । प्रतिवेदन अनुसार भारत, नाइजेरिया, कंगो पाकिस्तान, इथियोपिया, तान्जानीया, अमेरिका, युगान्डा र इन्डोनेसियामा उच्च जनसंख्या वृद्धि हुनेछ ।  तर युरोपेली देशको जनसंख्या भने त्यस अवधिसम्म केही घट्ने आँकलन गरिएको छ । हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपालले ‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अबको बैठकबाट निर्णय गरौं’ भनेपछि
माधव नेपालले ‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अबको बैठकबाट निर्णय गरौं’ भनेपछि
सन्दिप एक्लैले ७ विकेट लिएपछि मलेसिया निरिह, नेपाल ५ विकेटले विजयी
सन्दिप एक्लैले ७ विकेट लिएपछि मलेसिया निरिह, नेपाल ५ विकेटले विजयी
संसदीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन
संसदीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
५० पदका लागि हुने उपनिर्वाचनमा ४० करोड खर्च लाग्ने
५० पदका लागि हुने उपनिर्वाचनमा ४० करोड खर्च लाग्ने
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
तालमेलले ब्युरोक्रेसी उत्साहित
तालमेलले ब्युरोक्रेसी उत्साहित
चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना
चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना
निर्वाचन सारिए देश द्वन्द्वमा जान्छः बस्नेत
निर्वाचन सारिए देश द्वन्द्वमा जान्छः बस्नेत
ओली-प्रचण्ड गोप्य वार्ता
ओली-प्रचण्ड गोप्य वार्ता