निर्वाचन सारिए देश द्वन्द्वमा जान्छः बस्नेत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
२६ पटक हेरिएको
Shares
निर्वाचन सारिए देश द्वन्द्वमा जान्छः बस्नेत

सारांश

  • १० कात्तिक, भक्तपुर ।
  • नेकपा (एमाले) का युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले निर्धारित मितिमा नै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नभए देश द्वन्द्व जाने बताएका छन् ।
  • रफत सञ्चार क्लबले गरेको साक्षतकार कार्यक्रममा उनले बाम गठबन्धनबाट सरकार अतालिएरको धारणा राखे ।

१० कात्तिक, भक्तपुर । नेकपा (एमाले) का युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले निर्धारित मितिमा नै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नभए देश द्वन्द्व जाने बताएका छन् ।

रफत सञ्चार क्लबले गरेको साक्षतकार कार्यक्रममा उनले बाम गठबन्धनबाट सरकार अतालिएरको धारणा राखे । उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देश आर्थिक संबृद्धिमा जाने लागेको बेला मतपत्रको बिवाद निकालेर निर्वाचन रोक्न नहुने बताए ।

स्थानीय तहको निर्वाचनलाई आधार मान्दा भक्तपुरमा नेकपा (एमाले) ले प्रतिनिधिसभा तर्फ भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा तर्फ सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्र जित्ने दाबी उनको छ । उनले मध्यपुर थिमीमा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा हुने अनुमान गरे ।

नेता बस्नेतले प्रतिनिधिसभामा निर्वाचित भएपछि भक्तपुरलाई सम्बृद्ध बनाउने योजना आफूसँग भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाले ठाकुरलाई भनेः संविधान संशोधन हुन्छ, समर्थन फिर्ता नलिनुस्
देउवाले ठाकुरलाई भनेः संविधान संशोधन हुन्छ, समर्थन फिर्ता नलिनुस्
दुई किलो गाँजासहित स्वयम्भु एक पक्राउ
दुई किलो गाँजासहित स्वयम्भु एक पक्राउ
तीन तहका सरकारबीच देखिएका अन्यौलता अब हट्नेछन् : प्रधानमन्त्री दाहाल
तीन तहका सरकारबीच देखिएका अन्यौलता अब हट्नेछन् : प्रधानमन्त्री दाहाल
इमान्दारीको नमूना : नगदसहित भेट्टाइएको झोला फिर्ता १
इमान्दारीको नमूना : नगदसहित भेट्टाइएको झोला फिर्ता १
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
सभापति देउवाले भने : कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ
सभापति देउवाले भने : कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ
प्रदेश नम्बर ५ मा झण्डै २ लाख मत बदर !
प्रदेश नम्बर ५ मा झण्डै २ लाख मत बदर !
चार वर्षसम्म नभएको सडकको काम प्रचण्डको निर्देशनपछि बैशाख १५ भित्रै कालोपत्रे
चार वर्षसम्म नभएको सडकको काम प्रचण्डको निर्देशनपछि बैशाख १५ भित्रै कालोपत्रे
‘मुलुकको समृद्धिका लागि वाम गठबन्धन’
‘मुलुकको समृद्धिका लागि वाम गठबन्धन’
टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते
टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

तपाईंले छुटाउनुभयो कि?