ओली-प्रचण्ड गोप्य वार्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
३१ पटक हेरिएको
Shares
ओली-प्रचण्ड गोप्य वार्ता

सारांश

  • काठमाडौं, १३ माघ ।
  • एमाले नेता सुवास नेम्बाङ संयोजकत्वको कार्यदलको ब्रिफ्रिङपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’शुक्रबार गोप्य छलफलमा बसेका छन् ।
  • पार्टी एकता निर्णायक मोड मा पुगेको भन्दै ओली र प्रचण्ड वान-टु-वान वार्तामा बसेको ओलीनिकट स्रोतले जानकारी दियो ।

काठमाडौं, १३ माघ । एमाले नेता सुवास नेम्बाङ संयोजकत्वको कार्यदलको ब्रिफ्रिङपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’शुक्रबार गोप्य छलफलमा बसेका छन् ।

पार्टी एकता निर्णायक मोड मा पुगेको भन्दै ओली र प्रचण्ड वान-टु-वान वार्तामा बसेको ओलीनिकट स्रोतले जानकारी दियो ।

पोखराबाट फर्किएलगत्तै ओली निवासमा कार्यदलका संयोजक नेम्बाङ र माओवादी केन्द्रका नेता रामबहादुर थापाले ओली र प्रचण्डलाई कार्यदलको ब्रिफ्रिङ गरेका थिए ।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?