हेलिकोप्टर दुर्घटनामा पाइलटकै कमजोरी

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २, २०७३
|
|
२८९ पटक हेरिएको
Shares
हेलिकोप्टर दुर्घटनामा पाइलटकै कमजोरी

सारांश

  • फिस्टेल एयरको ‘नाइन एन एकेए एएस ३५० हेलिकोप्टर’ दुर्घटनाको अध्ययन गर्न बनेको जाँच आयोग २०७३ ले मानवीय त्रुटिका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ ।
  • जाँचबुझ गर्न सरकारबाट गठित आयोगका अध्यक्ष हरिभक्त श्रेष्ठले प्रतिवेदन बुझाउँदै उक्त हेलिकोप्टर मानबिय त्रुटिका कारण भएको बताएका छन् ।
  • क्याप्टेनको कौशलता र अनुभवको कमि भएकोले हेलिकोप्टर दुर्घटना भएको आयोगको निष्कर्ष छ ।

फिस्टेल एयरको ‘नाइन एन एकेए एएस ३५० हेलिकोप्टर’ दुर्घटनाको अध्ययन गर्न बनेको जाँच आयोग २०७३ ले मानवीय त्रुटिका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ ।

जाँचबुझ गर्न सरकारबाट गठित आयोगका अध्यक्ष हरिभक्त श्रेष्ठले प्रतिवेदन बुझाउँदै उक्त हेलिकोप्टर मानबिय त्रुटिका कारण भएको बताएका छन् ।

क्याप्टेनको कौशलता र अनुभवको कमि भएकोले हेलिकोप्टर दुर्घटना भएको आयोगको निष्कर्ष छ ।

बादलभित्र रुमल्लिदा क्याप्टेनले चेतना गुमाएपछि हेलिकप्टरको मुख्य पंखा चुच्चेभीरको चट्टानमा ठोक्किएको आयोगले बुझाएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले भने दुर्घटना जाँच आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने बताए ।

मन्त्री शाहीले भने ‘ वीर गोर्खाली भएर जस्तोसुकै ठाउँ , मौसम र पास्थितिमा पनि जहाज लान्छौँ , जस्तोसुकै जोखिम मोलेर भए पनि उडान भर्छाै यस्तै कारण दुर्घटना हो । ‘

त्यस्तै मन्त्री शाहीले नेपालमा स्थायी किसिमको दुर्घटना जाँचबुझ आयोग गठन गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानसिक स्वास्थ्यको संवेदनशीलताबीच रौतहटमा अप्रिय घटना, घाइते युवकको कीर्तिपुरमा उपचार हुँदै
मानसिक स्वास्थ्यको संवेदनशीलताबीच रौतहटमा अप्रिय घटना, घाइते युवकको कीर्तिपुरमा उपचार हुँदै
सुडानको डारफोरमा ४० जनाको हत्या भएको संयुक्त राष्ट्रसंघको जानकारी
सुडानको डारफोरमा ४० जनाको हत्या भएको संयुक्त राष्ट्रसंघको जानकारी
बहुउद्देश्यीय कभर्डहल सञ्चालनमा
बहुउद्देश्यीय कभर्डहल सञ्चालनमा
दसैंमा खसीबोका किन्दै हुनुहुन्छ भने सिङको रङ हेरेर किन्नुस्
दसैंमा खसीबोका किन्दै हुनुहुन्छ भने सिङको रङ हेरेर किन्नुस्
प्रदेश नं. ७ मा चुनावको तयारी पूरा, १ सय ४ मतदानस्थल अति संवेदनशील
प्रदेश नं. ७ मा चुनावको तयारी पूरा, १ सय ४ मतदानस्थल अति संवेदनशील
लगातार तेस्रो जितसँगै भैरहवा प्लेअफमा
लगातार तेस्रो जितसँगै भैरहवा प्लेअफमा
प्रतिनिधिसभाको बैठक साउन २२ गते सम्मका लागि रोकियो
प्रतिनिधिसभाको बैठक साउन २२ गते सम्मका लागि रोकियो
काठमाडौंका मेयर विद्यासुन्दर अनुमति नलिएरै विदेश भ्रमणमा
काठमाडौंका मेयर विद्यासुन्दर अनुमति नलिएरै विदेश भ्रमणमा
टहरामै बित्यो लामिछनेको जीवनः परिवारलाई रु छ लाख सहयोग
टहरामै बित्यो लामिछनेको जीवनः परिवारलाई रु छ लाख सहयोग
वामदेवविरूद्धको मुद्दाको आज सुनुवाई हुँदै