¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ

सारांश

  • काठमाडौँ, ८ असार ।
  • चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय ¥याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ गरिएको छ ।
  • चीन सरकारको आयोजनामा आगामी जुन २६ देखि जुलाई १ सम्म हुन लागेको अन्तर्राष्ट्रिय ¥याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीलाई आज नेपाल ¥याफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनका अध्यक्ष मानबहादुुर न्यौपानेले बिदाइ गर्नुभयो ।

काठमाडौँ, ८ असार । चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय ¥याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ गरिएको छ ।

चीन सरकारको आयोजनामा आगामी जुन २६ देखि जुलाई १ सम्म हुन लागेको अन्तर्राष्ट्रिय ¥याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीलाई आज नेपाल ¥याफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनका अध्यक्ष मानबहादुुर न्यौपानेले बिदाइ गर्नुभयो ।

उक्त प्रतियोगितामा नेपालबाट पर्यटन विभागका उपमहानिर्देशक पोषनाथ अधिकारी, नेपाल ¥याफ्टिङ एशोसिएसनका अध्यक्ष निमबहादुर मगर, महासचिव शिव अधिकारी र खेलाडी लीलाबहादुर गुरुङ, जीवन मगर, प्रदीप मगर र सुनिल गुरुङ हुनुहुन्छ ।

नेपालसहित २० देशका खेलाडीको सहभागिता रहने उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीले ५० हजार डलर पाउनेछन् । उक्त प्रतियोगितामा ¥याफ्टिङसम्बन्धी २० खेल हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डलाई ओलीको चुनौतीः आरोप पुष्टि गर्न नसके अध्यक्ष छोड्नुपर्छ
चुनावी चटारोमा अध्यक्ष ओली
चुनावी चटारोमा अध्यक्ष ओली
समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई जरिवाना तोकियो, कस्लाई कति ?
समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई जरिवाना तोकियो, कस्लाई कति ?
अाज जेठ २२ गते: कहाँ के-के घटना घटे ?
अाज जेठ २२ गते: कहाँ के-के घटना घटे ?
राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु
राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु
न्यून चापीय प्रणालीको प्रभाव : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
न्यून चापीय प्रणालीको प्रभाव : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ- प्रधानमन्त्री शेरबहादुर देउवा
खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ- प्रधानमन्त्री शेरबहादुर देउवा
अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर
अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर
साउन २७ गते मंगलवारको राशिफल यस्तो छ
साउन २७ गते मंगलवारको राशिफल यस्तो छ
नेपालको पहिलो सहभागितामै सफलता, दोस्रो चरणमा प्रवेश
नेपालको पहिलो सहभागितामै सफलता, दोस्रो चरणमा प्रवेश

तपाईंले छुटाउनुभयो कि?