चुनावको मुखमा राज्यमन्त्रीको पद खुस्कियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
चुनावको मुखमा राज्यमन्त्रीको पद खुस्कियो

सारांश

  • पहिलो चरणको चुनाव सम्पन्न भएको र दोस्रो चरणको चुनावको मुखमा उद्योग राज्यमन्त्री रेशमबहादुर लामाको पद खुस्किएको छ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले पार्टी महामन्त्रीसमेत रहेका लामालाई पार्टीबाट निष्कासन गर्दै राज्यमन्त्री पदबाट समेत मुक्त गर्न सरकारलाई सिफारिस गरेका छन् ।
  • उद्योग राज्यमन्त्री लामाले पार्टी हित र लोकतान्त्रिक गठबन्धन विपरित काम गरेकोको भन्दै अध्यक्ष राणाले लामालाई कारबाही गरेका हुन् ।

पहिलो चरणको चुनाव सम्पन्न भएको र दोस्रो चरणको चुनावको मुखमा उद्योग राज्यमन्त्री रेशमबहादुर लामाको पद खुस्किएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले पार्टी महामन्त्रीसमेत रहेका लामालाई पार्टीबाट निष्कासन गर्दै राज्यमन्त्री पदबाट समेत मुक्त गर्न सरकारलाई सिफारिस गरेका छन् ।

उद्योग राज्यमन्त्री लामाले पार्टी हित र लोकतान्त्रिक गठबन्धन विपरित काम गरेकोको भन्दै अध्यक्ष राणाले लामालाई कारबाही गरेका हुन् ।

राणाले नेपालको संविधान २०७२ को धारा २९८ को उपधारा ९ बमोजिम उद्योग राज्यमन्त्रीको पदबाट समेत मुक्त गर्न सरकारलाई सिफारिस गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?