प्रधानमन्त्री ओलीलाई भीडभाडमा जान रोक

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई भीडभाडमा जान रोक

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई भीडभाडमा जान चिकित्सकले रोकेका छन् ।
  • दसैँमा करिब ६ हजार जनालाई टीका लगाएलगत्तै छातीमा संक्रमण भएर बिरामी परेका प्रधानमन्त्रीलाई पाँच दिन अस्पताल राखिएको थियो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भीडभाडमा जान चिकित्सकले रोकेका छन् ।
दसैँमा करिब ६ हजार जनालाई टीका लगाएलगत्तै छातीमा संक्रमण भएर बिरामी परेका प्रधानमन्त्रीलाई पाँच दिन अस्पताल राखिएको थियो ।

अस्पतालपछि लगत्तकै काममा फर्केका प्रधानमन्त्रीलाई चिकित्सकले भीडभाडको कार्यक्रममा जान रोकेका हुन् ।

प्रधानमन्त्री स्वस्थ भैसकेपनि चिकित्सकहरुले स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै बाहिरी कार्यक्रममा जान नदिएका हुन् । प्रधानमन्त्रीको स्वास्थ्यमा ध्यान दिन सर्वसाधारणले समेत सामाजिक सञ्जालमा चिकित्सकहरुलाई आग्रह समेत गरेका थिए । अझै केही दिन सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूको भनाइ छ ।

प्रधानमन्त्री ओली दसैँ–तिहारपछि शुक्रबार पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुने अन्तिम तयारीमा थिए । तर, निजी चिकित्सकले अझै कम्तीमा १५ दिन भिडभाडबाट टाढै रहन सुझाव दिएपछि बालुवाटारमै रोकिएका थिए ।

सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भने सामान्य भइसकेको बताइउको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरकाे कटारी अस्पतालबाट सर्पदंश उपचार गराउन पहल
उदयपुरकाे कटारी अस्पतालबाट सर्पदंश उपचार गराउन पहल
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक
जिम्बाबेका नयाँ राष्ट्रपतिमा  इमर्सन मान्गाग्वा, विपक्षीद्वारा मतपरिणाम बहिस्कार
जिम्बाबेका नयाँ राष्ट्रपतिमा इमर्सन मान्गाग्वा, विपक्षीद्वारा मतपरिणाम बहिस्कार
खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
प्रिमियर कप फाइनल : नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत
प्रिमियर कप फाइनल : नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी
उपचार अभावमा छट्पटाउँदै संखुवासभाका भुजेल
उपचार अभावमा छट्पटाउँदै संखुवासभाका भुजेल
एउटै सहकारीका २८ जना उम्मेदवार
एउटै सहकारीका २८ जना उम्मेदवार
संसदमा उठेको प्रश्नको जवाफ मन्त्रीहरुले यसरी दिए
थाहा पाउनुस् शनिबार जन्मिने मानिस कस्ता हुन्छन् ?
थाहा पाउनुस् शनिबार जन्मिने मानिस कस्ता हुन्छन् ?

तपाईंले छुटाउनुभयो कि?