काठमाडौंको नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १० भदाै ।
  • काठमाडौंको नारकेश्वर–११, नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् ।
  • स्थानीय नेवारी खाजा घरमा कार्यरत् बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् ।

काठमाडौं, १० भदाै । काठमाडौंको नारकेश्वर–११, नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । स्थानीय नेवारी खाजा घरमा कार्यरत् बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् ।

बालिका बलात्कारको आरोपमा प्रहरीले बाजुराको बुढीनन्द नगरपालिका–१० घर भइ तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको छ ।

बोहराले खाजा खान गएका वेला रुकुमकी ती बालिकलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ।घटनाको विषयमा काठमाडौं प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?