अदालतको आदेश आएपछि आजबाट टिकटक बन्द !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ४, २०७६
|
|
३२ पटक हेरिएको
Shares
अदालतको आदेश आएपछि आजबाट टिकटक बन्द !

सारांश

  • काठमाडौं – चर्चित सामाजिक संजाल टिकटक भारतमा प्रतिबन्ध गरिएको छ ।
  • भारत सरकारलाई मद्रास उच्च अदालतले टिकटक बन्द गर्ने आदेश दिएको थियो ।
  • सोहि अनरुप भारतमा आजबाट टिकटक बन्द गरिएको छ ।

काठमाडौं – चर्चित सामाजिक संजाल टिकटक भारतमा प्रतिबन्ध गरिएको छ । भारत सरकारलाई मद्रास उच्च अदालतले टिकटक बन्द गर्ने आदेश दिएको थियो । सोहि अनरुप भारतमा आजबाट टिकटक बन्द गरिएको छ । अदालतको आदेशलाई पालना गर्दै गुगलले पनि टिकटकलाई बन्देज गरेको छ ।

भारतमा गएरातिबाट नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको छ । एप्पलको प्लेटफर्ममा भने रातिसम्म सो एप्स उपलब्ध रहेको बताइएको छ । अहिले भारतमा टिकटक डाउनलोड गर्न मिल्दैन भने पहिलै डाउनलोड भएका एप्स पनि चलेका छैनन् । मद्रास उच्च अदालतले सञ्चार माध्यमहरुलाई पनि टिकटक भिडियो प्रशारण नगर्न आदेश दिएको छ । अदालतले टिकटकका माध्यमबाट अश्लिलताले प्रसय पाएको र यसले बालबालिकामा नराम्रो असर पारेको निष्कर्ष निकाल्दै बन्द गर्ने आदेश दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
आचारसंहिता सबै राजनीतिक दल र उम्मेदवारले पूर्णपालना गर्नुपर्ने
आचारसंहिता सबै राजनीतिक दल र उम्मेदवारले पूर्णपालना गर्नुपर्ने
‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छनौट
‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छनौट
देवताका पुजारी खड्काले छाउगोठ भत्कायो
नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर
नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
अष्ट्रेलियामै रबी लामिछानेसँग यसरी गुनासो पोखे नेपालीले
अष्ट्रेलियामै रबी लामिछानेसँग यसरी गुनासो पोखे नेपालीले
मिडियाको सकारात्मक खबरदारी आवश्यक : मन्त्री शर्मा
मिडियाको सकारात्मक खबरदारी आवश्यक : मन्त्री शर्मा
ललिता निवास प्रकरण : हदम्यादबारे प्रधानमन्त्री कार्यालय नै अन्योलमा
ललिता निवास प्रकरण : हदम्यादबारे प्रधानमन्त्री कार्यालय नै अन्योलमा
चिन्तन थिङ तामाङको  समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
चिन्तन थिङ तामाङको समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…

तपाईंले छुटाउनुभयो कि?