अध्यक्ष ओली आज झापा जानुहुँदै
सारांश
- काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै हुनुहुन्छ ।
- अध्यक्ष ओलीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाका पिता तथा बहिनी ज्वाइ तुलसी संग्रौलाको बाह्रौँ पुण्यतिथिमा श्रद्धाञ्जली दिन उहाँ झापा जान लाग्नुभएको हो।
- एमाले जिल्ला सचिव शिव ढुङ्गेलका अनुसार अध्यक्ष ओली श्रद्धाञ्जली दिनका लागि झापाको बिर्तामोड–७ गरामनीमा पुग्नु हुनेछ ।
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै हुनुहुन्छ ।
अध्यक्ष ओलीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाका पिता तथा बहिनी ज्वाइ तुलसी संग्रौलाको बाह्रौँ पुण्यतिथिमा श्रद्धाञ्जली दिन उहाँ झापा जान लाग्नुभएको हो।
एमाले जिल्ला सचिव शिव ढुङ्गेलका अनुसार अध्यक्ष ओली श्रद्धाञ्जली दिनका लागि झापाको बिर्तामोड–७ गरामनीमा पुग्नु हुनेछ ।
प्रतिक्रिया
कुल कमेन्ट:
3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Create Personal Account
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Registrácia
Your article helped me a lot, is there any more related content? Thanks!
Dang k’y binance us
Thank you, your article surprised me, there is such an excellent point of view. Thank you for sharing, I learned a lot. http://exmo-coin.cryptostarthome.com