अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्न महर अमेरिकातर्फ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७४
|
|
३० पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्न महर अमेरिकातर्फ

सारांश

  • काठमाडौं, २४ साउन ।
  • नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर अमेरिकामा हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिका प्रस्थान गरेका छन् ।
  • अगस्ट ९ देखि १२ सम्म अमेरिकाको न्युयोर्कमा हुने अन्तर्राष्ट्रिय युवा सम्मेलनमा भागलिन नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष महर, महामन्त्री सरोज कुमार थापा एवं अध्यक्षका बैदेशिक सल्लाहकार डम्बर सुनार मंगलबार अमेरिका प्रस्थान गरेका हुन् ।

काठमाडौं, २४ साउन । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर अमेरिकामा हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिका प्रस्थान गरेका छन् ।

अगस्ट ९ देखि १२ सम्म अमेरिकाको न्युयोर्कमा हुने अन्तर्राष्ट्रिय युवा सम्मेलनमा भागलिन नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष महर, महामन्त्री सरोज कुमार थापा एवं अध्यक्षका बैदेशिक सल्लाहकार डम्बर सुनार मंगलबार अमेरिका प्रस्थान गरेका हुन् ।

साता दिन लामो भ्रमणका क्रममा युवा सम्मेलन केन्द्रित पार्ने बताइएको छ । सम्मेलनमा अध्यक्ष महरले सम्बोधन गर्ने छन् । संयुक्त राष्ट्र संघ युवा सम्मेलनमा नेविसंघको प्रतिनिधित्व भएको यो पहिलो पटक हो । युवा नेतृत्व बिकासका लागि अन्तर्राष्ट्रिय स्तरमै सम्बोधन गर्ने अवसर प्राप्त भएको छ, आर्थिक स्तरमा निकै अगाढी बढेका मुलुकले नेपालजस्ता राष्ट्रमाका शैक्षिक, सामाजिक बिकासमा लाग्नुपर्ने बिषयमा केन्द्रित हुने अध्यक्ष महरले बताए ।

अमेरिका बसाइका क्रममा अध्यक्ष महरले उठाउँदै आएका नैतिक शिक्षा, ब्यबहारिक शिक्षा संगै विभिन्न शैक्षिक बिषयमा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वसंग छलफल हुने बताइएको छ । महरको विदाइमा विमानस्थल परिसरमा सयौं विद्यार्थीको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसियाली क्रिकेटमा भारतकाे मनलाग्दी, एसिसी भयाे रुष्ट !
एसियाली क्रिकेटमा भारतकाे मनलाग्दी, एसिसी भयाे रुष्ट !
प्रदेश नम्बर २ : १६ स्थानीय तहको नतिजा, कांग्रेसको अग्र
प्रदेश नम्बर २ : १६ स्थानीय तहको नतिजा, कांग्रेसको अग्र
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
देशभर बाढी, पहिरो र चट्याङले १२ जनाको मृत्यु
देशभर बाढी, पहिरो र चट्याङले १२ जनाको मृत्यु
भारत निर्वाचन मतगणना: के मोदी फेरि आउलान् ?
भारत निर्वाचन मतगणना: के मोदी फेरि आउलान् ?
दार्चुलाका विद्यालयमा समयमै पुग्यो पाठ्यपुस्तक
दार्चुलाका विद्यालयमा समयमै पुग्यो पाठ्यपुस्तक
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० बेपत्ता
ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० बेपत्ता
नेपाल रेल्वे कम्पनीमा खुल्यो जागिर, यी पदमा १२९ जनाको माग
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : सेनाको विस्फोटक पदार्थ नलिइने
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : सेनाको विस्फोटक पदार्थ नलिइने

तपाईंले छुटाउनुभयो कि?