अफगानिस्तानमा तालिबानीको आक्रमण, पाँच सैनिकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२५ पटक हेरिएको
Shares
अफगानिस्तानमा तालिबानीको आक्रमण, पाँच सैनिकको मृत्यु

सारांश

  • काठमाडौं ।
  • अफगानिस्तानको एक सैन्य शिविरमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी पाँच अफगान सैनिकको मृत्यु भएको छ ।
  • ६ जना घाइते भएका छन् ।

काठमाडौं । अफगानिस्तानको एक सैन्य शिविरमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी पाँच अफगान सैनिकको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

देशको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तको मेवाद जिल्लामा रहेको शिविरमा भएको आक्रमणमा उनीहरु मारिएको एक स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

आक्रमण गर्न सैन्य शिविरमा आएका तालिबान लडाकूहरुलाई जवाफी कारबाही स्वरुप अफगान राष्ट्रिय सेनाको तर्फबाट बन्दुक, रकेटलगायतका हतियारले आक्रमण गरेको थियो ।

गत तीन दिनयता अफगानिस्तानमा भएका विभिन्न झडप र आक्रमणमा परी १५ जना अफगान सुरक्षा बलका अधिकारीको मृत्यु हुनका साथै अन्य ४० जना घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नैनसिंह महरले आफूखुशी पैसा संकलन गरेको आरोप’
‘नैनसिंह महरले आफूखुशी पैसा संकलन गरेको आरोप’
राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मेस्सीलाई पीएसजीको ‘गार्ड अफ अनर’
मेस्सीलाई पीएसजीको ‘गार्ड अफ अनर’
फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो
फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो
ईश्वर पोखरेल अध्यक्ष बन्न चाहेपछि प्रचण्ड झस्किए, पार्टी एकता धरापमा
ईश्वर पोखरेल अध्यक्ष बन्न चाहेपछि प्रचण्ड झस्किए, पार्टी एकता धरापमा
नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित
नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित
राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता
राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता
जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी
जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी
प्रधानमन्त्रीज्यू समयमै दिमाग र आँखा खोल्नुहोस, नत्र चिकित्सक संघ चुप लागेर बस्दैन् : अध्यक्ष डा. श्रेष्ठ
प्रधानमन्त्रीज्यू समयमै दिमाग र आँखा खोल्नुहोस, नत्र चिकित्सक संघ चुप लागेर बस्दैन् : अध्यक्ष डा. श्रेष्ठ
ताप्लेजुङमा ४.६ रिक्टरको भूकम्प
ताप्लेजुङमा ४.६ रिक्टरको भूकम्प

तपाईंले छुटाउनुभयो कि?