प्रदेश ४ को स्थायी राजधानी दुई तिहाई बहुमतले पास

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रदेश ४ को स्थायी राजधानी दुई तिहाई बहुमतले पास

सारांश

  • पोखरा, १८ असार ।
  •   प्रदेशसभाले प्रदेश ४ को स्थायी राजधानी पोखरा बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास गरेको छ ।
  • सोमबारको बैठकले पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव पास गरेको हो ।

पोखरा, १८ असार ।  प्रदेशसभाले प्रदेश ४ को स्थायी राजधानी पोखरा बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास गरेको छ ।

सोमबारको बैठकले पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव पास गरेको हो ।

यसअघि अस्थायी राजधानी पनि पोखरा थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Savina Ko Baba Savina

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?