अबिवाहित नायीका निरूता सिंह आमा बन्दै , कस्काे हाे बच्चा ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
अबिवाहित नायीका निरूता सिंह आमा बन्दै , कस्काे हाे बच्चा ?

सारांश

  • काठममाडाै, १५ वैशाख ।
  •   पुरानी तथा चर्चित नायीका निरूता सिंह अामा बन्ने भएकि छन ।
  • मुम्बई बाट एक अवार्ड समारोहमा सहभागी हुन् नेपाल आएकी निरुताकाे त्याे रहस्य बाहिरिएकाे हाे।

काठममाडाै, १५ वैशाख ।  पुरानी तथा चर्चित नायीका निरूता सिंह अामा बन्ने भएकि छन ।

मुम्बई बाट एक अवार्ड समारोहमा सहभागी हुन् नेपाल आएकी निरुताकाे त्याे रहस्य बाहिरिएकाे हाे।

बुझिए अनुसार उनि बालकलाकार अनुभव रेग्मिकाे अामा बन्दैछिन।

पाठकहरू निरूता ‘रियल’ नभइ ‘रिल’मा अामा बन्न लागेकी हुन ।चर्चित सिक्वेल नाइँ न भन्नु लको ५ औ सिरिजमा निरुता सिंहको इन्ट्री भएको हाे।

चलचित्रमा उनि अनुभवकी आमाको भूमिकामा देखिने तयारीमा रहेकी छिन्। शुक्रबार नै फर्कने तयारीमा रहेकी निरुता अव केहि दिन नेपाल बस्ने भएकी हुन्।

राम्रो स्क्रिप्ट आएमा चलचित्रमा काम गर्ने बताएकी निरुता बिशेष भूमिकामा चलचित्रको स्क्रिप्टले लोभ्याएर काम गर्न तयार भएकी हुन्।
भदौ ८ गते देखि रिलिज हुने चलचित्रलाई विकास राज आचार्यले निर्देशन गर्दैछन्।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    बिनोद कान्छा निरदोस

    Mero

    Comment Author

    JN Marasini

    हैट

    Comment Author

    Shersangmu Sherpa

    Waiting ma xu hai nai navannu 5

    Comment Author

    Uddhab Bhatt

    hiro ko ho

    Comment Author

    Thapachhabiraj Thapa

    Good news

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?