अब तीन दिनमा पासपोर्ट बन्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
अब तीन दिनमा पासपोर्ट  बन्ने

सारांश

  • काठमाडौं,  ३० साउन ।
  •   सरकारले तीन दिन भित्रमा नै पासपोर्ट उपलब्ध गराउने भएको छ ।
  • प्रतिनिधि सभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ प्रस्तुत गर्दै पासपोर्ट तीन दिनमै उपलब्ध हुने जानकारी दिएका छन् ।

काठमाडौं,  ३० साउन ।  सरकारले तीन दिन भित्रमा नै पासपोर्ट उपलब्ध गराउने भएको छ ।प्रतिनिधि सभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ प्रस्तुत गर्दै पासपोर्ट तीन दिनमै उपलब्ध हुने जानकारी दिएका छन् ।

अहिले अतिआवश्यक भएमा एक दिनमै पासपोर्ट बन्छ । तर अब देखि समान्य अवस्थामा पनि तीन दिन भित्रमा पासपोर्ट उपलब्ध गराउने तयारी थालिने उहाँले बताउनुभयो । मन्त्री ज्ञवालीले प्रस्तुत गर्नुभएको राहदानी विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?