‘अदालतमा राजनीतिक हस्तक्षेपबाट जोगाऔं’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २, २०७४
|
|
२६ पटक हेरिएको
Shares
‘अदालतमा राजनीतिक हस्तक्षेपबाट जोगाऔं’

सारांश

  • सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट जोगाउन पछिल्लो कदम चालेको बताएकी छिन् ।
  • न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट जोगाउन अहिलेको विकल्पमा गएका छौँ, अमेरिका नेपाल मुट कोर्ट प्रतियोगितामा बिहिबार सम्बोधन गर्दै मल्लले भनिन् ।
  • उमेरका कारण प्रधानन्यायाधीश गोपाल पराजुलीको पदावधि सकिएको भन्दै न्याय परिषद् सचिवले पत्र लेखेको विषयमा न्यायाधीश मल्लको यस्तो धारणा सार्वजनिक भएको हो ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट जोगाउन पछिल्लो कदम चालेको बताएकी छिन् ।

न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट जोगाउन अहिलेको विकल्पमा गएका छौँ, अमेरिका नेपाल मुट कोर्ट प्रतियोगितामा बिहिबार सम्बोधन गर्दै मल्लले भनिन् ।

उमेरका कारण प्रधानन्यायाधीश गोपाल पराजुलीको पदावधि सकिएको भन्दै न्याय परिषद् सचिवले पत्र लेखेको विषयमा न्यायाधीश मल्लको यस्तो धारणा सार्वजनिक भएको हो । आजको नागरिक मा यो खबर छ ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Krishna Pradhan

    Dear Mrs Malla Avoid Darkness And Bring New Light Do Good Be Goog See Good God Bless You

    Comment Author

    Shyam Fayal

    Arule bhane pani tapaile chahi yaso nabhaneko bhaya hunthyo. Yamaleko sabhasad bhayako manxe political powerle garda tapainai nyayadhis hunubhayako xa. Ajha yasto kura garda ta aafai birami, aafai dhami jasto bhayanara bhanya?

      Comment Author

      Badri Man Joshi

      राजनिती बाट अछुटो कोइ छैन सबै कुनै न कुनै बिचार लिएर आएको हुन्छ र तिनी हरुनै पद मा पुगेको हुन्छ तर पदमा पुगेर निस्पक्ष हुन्छ र हुन खोज्छ भने त्येहिनै ठुलो कुरा हो।हुनु पनि पर्छ अरु उपाय छैन।

    Comment Author

    Shyam Shubham Giri

    अव निर्दो ले नेपाल मा बस्न पर्देन

    Comment Author

    Bhadra Thapa

    यो त छाया प्रधान मन्त्रीलाई सोध्नुभयो भने ठयाक्कै सहि जवाफ अाउँछ !!! नत्र शुशिला कार्कीलाई बुझ्दा झन उत्तम राय पाउन सकियला ?

    Comment Author

    Sagar Babu Niroula

    She was savasad fron cpn uml and on partys qouta became judge and now talks about politics hattau .WTF ??

    Comment Author

    Govinda KC

    Tapaile yesho bhanirahada, aafu aayeko bato hernohosta ani janata haschhanki.

    Comment Author

    Ajit Sharma

    एमाले काे सांसद बाट अायकाले हाेला,यिनको पाला मा काँग्रेस ले तालि बजाउला

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?