अब युबा बिदेश जानु नपर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
अब युबा बिदेश जानु नपर्ने

सारांश

  • अब युबा बिदेश जानु नपर्ने creative youths society सात समुद्र पारि बाट फर्किएर अाएका यिवाहरूले अाफ्नै देशमा अात्मा निर्भर भइ स्वराेगारकाे वातावरण सिर्जना गर्न सक्ने र देश बिकासमा अघि जाने उदेश्य रहेको creative youth society का अध्यक्ष कुमार सुवेदी ले जानकारी दिनु भयो ।
  • बिगत 2 बर्ष देखि स्थापना भइ बदेशिएका युवालाई मध्यनजर गर्दै अाफ्नै देश नेपालमा सम्पुर्ण क्षेत्रहरूलाइ समेटेर जस्ताे कृषि, उध्याेग,मिडिया साथै अरू पनि जाहा नेपालमा उपयुक्त हने सबै क्षेत्रबाट सबैमा अात्मा निर्भर भै स्वराेजगार बनाउने र नेपाल बिकाश निर्माणमा अघि बढ्ने हाम्राे प्रतिबध्दता सहित अघि बढ्दै छाै र बढाउदै जाने कुरा पहिलो अधिबेसन मा बोल्दै सचिब पारशमणि बास्ताेला काे भनाइ थियो ।
  • हाम्राे स्वर्ग जस्ताे देश नेपाल र हामी त्यस देश भित्रका स्वाभिमान नेपाली।

अब युबा बिदेश जानु नपर्ने creative youths society सात समुद्र पारि बाट फर्किएर अाएका यिवाहरूले अाफ्नै देशमा अात्मा निर्भर भइ स्वराेगारकाे वातावरण सिर्जना गर्न सक्ने र देश बिकासमा अघि जाने उदेश्य रहेको creative youth society का अध्यक्ष कुमार सुवेदी ले जानकारी दिनु भयो ।

बिगत 2 बर्ष देखि स्थापना भइ बदेशिएका युवालाई मध्यनजर गर्दै अाफ्नै देश नेपालमा सम्पुर्ण क्षेत्रहरूलाइ समेटेर जस्ताे कृषि, उध्याेग,मिडिया साथै अरू पनि जाहा नेपालमा उपयुक्त हने सबै क्षेत्रबाट सबैमा अात्मा निर्भर भै स्वराेजगार बनाउने र नेपाल बिकाश निर्माणमा अघि बढ्ने हाम्राे प्रतिबध्दता सहित अघि बढ्दै छाै र बढाउदै जाने कुरा पहिलो अधिबेसन मा बोल्दै सचिब पारशमणि बास्ताेला काे भनाइ थियो । हाम्राे स्वर्ग जस्ताे देश नेपाल र हामी त्यस देश भित्रका स्वाभिमान नेपाली। सानाे देेश ,सुन्दर देश त्याे सुन्दरता भित्रका हाम्राे सानाे सुखि नेपाली परिवार।

अाज सम्म बिस्वामा अाफ्नाे छुट्टै अादि कथामा अटज भै बस्या छ। हाम्राे पहिचान , हाम्राे सस्कृति हामी अाफैमा विशाल छ अरूकाे तुलानामा ।। वर्णन नै गर्ने हाे भने यी पेजहरू त्यसै भरिएर जान्छन। समग्रमा सानाे परिवार सुखि परिवार । अब रयाे कुरा यश परिवार भित्रका युवाहरूकाे अाफ्नाे कथा हामी ५० लाख यिवा बिदेसमा रूदै कराउदै दिन रात अर्काकाे गुलाम भै गुजारा टारि राख्या छाै । भन्न त हामी हाम्राे देशकाे संनचालकहरूले गर्दा भन्छाै। हाम्राे देशकाे राजनिति, हाम्राे देशकाे नियम कानुन भनेर टार्दै टार्दै अरूकाे लहिलहिमा लागेर दिन प्रतिदिन हाम्राे नेपाललाइ बिकसकाे दिष्टकाणले पछि धकेल्दै छाै। यश बारे कlेकाे छ हामी त अास गरेर , जाेगि झै अरूकाे देशमा मागेर अाफ्नाे एक छाक गुजारा टार्ने बारे भन्दा माथि गका छैनउ । सब कुरा ठिक छ केही बिग्रि गएकाे छैन । राजनिति कै कुरा कानुन कै कुरा गरेर त्यसैलाइ दाेश थुपारेर अाफु साखिलाे मात्र भाकाे छाै देश डुबाएर।

तर याे सब हुनुमा हाम्राे कमजारि हाे , अाफ्नाे बुद्दि नभएर हाे अाज पनि हामी त्यहि छाै जहाँ हिजाे थियाै। बिग्रिएकाे त खासै केही छैन अब पनि गर्दा फरक पर्दैन । केन्द्रबिन्दु हामी युवालाइ दिएर भन्ने हाे भने।। हामी याे मरूभुमिमा दिन न रात रूदै कराउदै काम गर्दा कसाे बद्धि न अाकाे हामिले गर्नु पर्छ भनेर। हामी किन अन्दकारमा छाै यसकाे एउटै कारण हाे हामी अासकाे जिन्दगि र अरूकाे गुलाम मा बाच्नाले । हामिमा बल छ , ज्ञान छ र समय छ तर यसकाे सदुपयाेग गलत ठाउमा भैराकाे छ यत्ति हाे। सम्पुर्ण युवाहरूलाइ समग्रमा भन्नू पर्दा अब हामिले नगरे अरूले गर्ने हाेइनन अरूकाे अास र गुलामकाे परम्परा उजागर गराै भन्नदै काेशाध्यक्ष तारा प्रसाद जाेशि ले हमिलाई जानकारी गराउनु भयो । हामी अाफु अाफ्नाे घर परिवार र देशकाे मनन् गर्दै अा अाफ्नाे क्षेत्र बाट अाफ्नाे खुबि अनुसारकाे याेगदान गर्दै हातेमालाे गरेर अगाडि बढ्न तिर लागाै। सम्बाबित याेजना , खाका विश्लेषण र कार्यनयन लाई मध्यनजर गरेर सृजनशिल युवा बन्न सफल बनाै। अाउनुहाेस हामी संग सहकार्य गर्नुहाेस । एक बनेर देश र देशका युवाहरूलाइ नया बाटाे खुलाईदिउ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?