छुरा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १८, २०७४
|
|
५२ पटक हेरिएको
Shares
छुरा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

सारांश

  • झापा, १८ असोज झापा गाँउपालिका–३ कामाटोली बस्ने २५ वर्षीय कृष्ण गणेशले सामान्य विवादका कारण सोही ठाउँ बस्ने १७ वर्षीय  सागर रसाईली र १७ वर्षीय रमेश धमलालाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएकाले बिएनसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा मंगलबार सागरको मृत्यु भएको छ भने रमेशको अवस्था सामान्य रहेको छ ।
  • छुरा प्रहार गर्ने कृष्ण गणेशलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
  • (winandoffice.

झापा, १८ असोज
झापा गाँउपालिका–३ कामाटोली बस्ने २५ वर्षीय कृष्ण गणेशले सामान्य विवादका कारण सोही ठाउँ बस्ने १७ वर्षीय  सागर रसाईली र १७ वर्षीय रमेश धमलालाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएकाले बिएनसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा मंगलबार सागरको मृत्यु भएको छ भने रमेशको अवस्था सामान्य रहेको छ ।
छुरा प्रहार गर्ने कृष्ण गणेशलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

(winandoffice.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा–५ मा को बलियो ? अध्यक्ष ओली कि कांग्रेसका अधिकारी
झापा–५ मा को बलियो ? अध्यक्ष ओली कि कांग्रेसका अधिकारी
आतंकवादविरुद्ध नेपाल लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस
आतंकवादविरुद्ध नेपाल लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस
जसले १३ वर्षको उमेरमा चार वर्षकी बहिनीको हत्या गरे…
जसले १३ वर्षको उमेरमा चार वर्षकी बहिनीको हत्या गरे…
सुमार्गीको ८४ करोड रुपैयाँ फुकुवा
रिगलको कैद मिनाह सर्वाेच्चद्वारा बदर
रिगलको कैद मिनाह सर्वाेच्चद्वारा बदर
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
पछिल्लो मत परिणामकांग्रेस ३, एमाले ३ र माओवादी १ गाउँपालिकामा विजयी
पछिल्लो मत परिणामकांग्रेस ३, एमाले ३ र माओवादी १ गाउँपालिकामा विजयी
डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर, सेनाकाे हेलिकप्टरबाट काठमाडाैं ल्याइयाे
उदयपुरको बजेट तथा विशेष प्रस्तावहरु पास गर्दै सकियो दोस्रो जिल्ला सभा
उदयपुरको बजेट तथा विशेष प्रस्तावहरु पास गर्दै सकियो दोस्रो जिल्ला सभा