अभिनेत्री जल शाहकी आमा प्रेमा शाहको निधन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
३४ पटक हेरिएको
Shares
अभिनेत्री जल शाहकी आमा प्रेमा शाहको निधन

सारांश

  • काठमाडौं ।
  • अभिनेत्री जल शाहकी आमा साहित्यकार प्रेमा शाहको बिहीबार बिहान निधन भएको छ ।
  • अमेरिकामा रहँदै आएकी शाहको उपचारको क्रममा  साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा निधन भएको हो ।

काठमाडौं । अभिनेत्री जल शाहकी आमा साहित्यकार प्रेमा शाहको बिहीबार बिहान निधन भएको छ । अमेरिकामा रहँदै आएकी शाहको उपचारको क्रममा  साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा निधन भएको हो ।

साहित्यकार शाहका कथा संग्रहहरु पहेँलो गुलाब, विषयान्तर, प्रकाशित छन् । ‘मम्मी’ उपन्यास उनको एकल हो भने संयुक्त लेखन रहेको ‘आकाश विभाजित छ’ का लागि पनि उनले कलम चलाइन् ।

उनी बाल साहित्यमा पनि उत्तिकै सक्रिय थिइन् । शाहले २०४५ सालको ‘मैनाली कथा पुरस्कार’ समेत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Yadu Pokharel

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानको टायरमा लुकेर यात्रा गर्नेको खसेर मृत्यु
विमानको टायरमा लुकेर यात्रा गर्नेको खसेर मृत्यु
प्रथम बुद्धभूमी महोत्सव सुरु
प्रथम बुद्धभूमी महोत्सव सुरु
 राष्ट्रिय जनता पार्टीले टेरेन निर्वाचन आयोगको निर्देशन
 राष्ट्रिय जनता पार्टीले टेरेन निर्वाचन आयोगको निर्देशन
इन्धन मिसावट गरेपछि पेट्रोल पम्प सिल
इन्धन मिसावट गरेपछि पेट्रोल पम्प सिल
कोरोना सङ्क्रमणबाट बच्न प्रदेश नं २ सरकारको तयारी
कोरोना सङ्क्रमणबाट बच्न प्रदेश नं २ सरकारको तयारी
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
अमेरिकामा भिषण आगलागीमा परी मृत्यु हुनेकाे संख्या ९३ पुग्याे
अमेरिकामा भिषण आगलागीमा परी मृत्यु हुनेकाे संख्या ९३ पुग्याे
चर्चित गाएक राम प्रसाद खनाल र मन्जु पौडेलको स्वरमा रहेको तीजको भिडियो सर्बिजनिक :”मेरा बुढा झर्के” {भिडियो सहित }
नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
शाहरुख गौरी बिबाहको २७ औँ बर्षगाँठ तर दिक्क भएर गौरी मुम्बई भागेकी थिइन्
शाहरुख गौरी बिबाहको २७ औँ बर्षगाँठ तर दिक्क भएर गौरी मुम्बई भागेकी थिइन्

तपाईंले छुटाउनुभयो कि?