अरुण काबेली हाइड्रोपावरको लाभांश घोषणा
सारांश
- काठमाडौ ।
- अरुण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
- कम्पनीको असोज २ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत हाल कायम चुक्ता पूँजी एक अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १० प्रतिशतले कर बाहेक हुन आउने लाभांश दिइने भएको हो ।
काठमाडौ । अरुण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको असोज २ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत हाल कायम चुक्ता पूँजी एक अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १० प्रतिशतले कर बाहेक हुन आउने लाभांश दिइने भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया