गायक पवन कुमार वलीको झ्याउरे गीत ‘साइलो दाई’ सार्वजनिक (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ५, २०७९
|
|
२९ पटक हेरिएको
Shares
गायक पवन कुमार वलीको झ्याउरे गीत ‘साइलो दाई’ सार्वजनिक (भिडियो सहित)

सारांश

  • काठमाडौं ।
  • गायक पवन कुमार वली र गायिका सुनिता बुढा क्षेत्रीको सुधुर आवाज सजिएको ‘साइलो दाई’ बोलको गीत आज सार्वजनिक गरिएको छ  ।
  • गीतमा शब्द पवन कुमार ओली,हरि गन्धर्व र जानकी गन्धर्वको रहेको छ भने गीतको ग्रप स्वरमा सुनिता आग्री र रोदिया श्रीले साथ दिएका छन् ।

काठमाडौं । गायक पवन कुमार वली र गायिका सुनिता बुढा क्षेत्रीको सुधुर आवाज सजिएको ‘साइलो दाई’ बोलको गीत आज सार्वजनिक गरिएको छ  ।

गीतमा शब्द पवन कुमार ओली,हरि गन्धर्व र जानकी गन्धर्वको रहेको छ भने गीतको ग्रप स्वरमा सुनिता आग्री र रोदिया श्रीले साथ दिएका छन् ।

गायक वलीकै संङ्गीत रहेको यस गीतको म्यूजिक एरेन्ज के.बी भण्डारीले गरेका हुन् । गीतको भिडियोमा कृष क्षेत्री, ममता राणा मगर, तिलक ठकुरी र प्रवीण पुरीको अभिनय हेर्न सकिन्छ ।  

तिलक ठकुरी (चिट्टी)को निर्देशनमा सरोज शाहीले छांयाकन गरेको भिडियो सम्पादन तथा रंग संयोजन राजकुमार मगरले गरेका छन् ।  

गीतको भिडियोलाई कृष क्षेत्री नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । 

पुरा गीतको भिडियो हेर्न यहाँ लिकं किलिक गर्नुहोस्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?