लागुऔषध बोकेर नेपाल प्रवेश गरेका तीन युवक पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३०, २०७५
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • जलेश्वोर ३०,असोज।
  • भारतबाट अवैध रुपमा लुकाई छिपाई लागुऔषध बोकेर नेपाल प्रवेश गरेका तीनै युवकको सामान जाँचका क्रममा प्रहरीले महोत्तरीमा लागुऔषध सहित तीन युवकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

जलेश्वोर ३०,असोज।भारतबाट अवैध रुपमा लुकाई छिपाई लागुऔषध बोकेर नेपाल प्रवेश गरेका तीनै युवकको सामान जाँचका क्रममा प्रहरीले महोत्तरीमा लागुऔषध सहित तीन युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

उनीहरुको साथबाट नाइटोभेट ट्याब्लेट २२५, स्पास्मो प्रोक्सिभन ट्याब्लेट ९६, डाइजेपाम इन्जेक्सन ३०, नुफिन इन्जेक्सन ३० र फेनेजाम इन्जेक्सन ३० थान बरामद गरिएको उनले जानकारी दिए।लागुऔषधसहित पक्राउ परेका ती युवकमाथि लागुऔषध ओसारपसार मुद्दा चलाइने भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठगीको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ ।
ठगीको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ ।
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
’हेर्न नभ्याइने‘ मा कोसी प्रदेश सरकारविरुद्धको रिट
’हेर्न नभ्याइने‘ मा कोसी प्रदेश सरकारविरुद्धको रिट
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
वैज्ञानिकले हात पारे ठूलाे सफलता, मानव जातिको अर्को प्रजाति फेला
वैज्ञानिकले हात पारे ठूलाे सफलता, मानव जातिको अर्को प्रजाति फेला
प्रम देउवाद्वारा महिला व्यवसायी सम्मेलनको उद्घाटन
प्रम देउवाद्वारा महिला व्यवसायी सम्मेलनको उद्घाटन
वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार भएको अर्थमन्त्रीको दावीमा कत्तिको सहमत हुनुहुन्छ ?
कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने
कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने
पोखरा उद्योग वाणिज्य सङ्घमा अधिकारी
पोखरा उद्योग वाणिज्य सङ्घमा अधिकारी