अवैध लागूऔषध सहित पक्राउ
सारांश
- काठमाडौं, २३ भदौ काठमाडौं महानगरपालिका धुम्बाराही घर भएका २९ वर्षीय राजेश थापा र काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने २८ वर्षीय विजय खड्कालाई अवैध लागूऔषध सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
- चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेकप्वाईन्टमा रुपन्देहीबाट काठमाडौं आउँदै गरेको लु.
- १७ प २३५२ नम्बरको मोटरसाईकल जाँच गर्ने क्रममा थापा र खड्काले झोलामा लुकाइछिपाई राखेको लागुऔषध नुर्फिन ४४ एम्पुल, फेनारगन ४६ एम्पुल, डाइजिनेफ ४६ एम्पुल र ३ थान ईन्जेक्सनसहित पक्राउ परेका हुन् ।
काठमाडौं, २३ भदौ
काठमाडौं महानगरपालिका धुम्बाराही घर भएका २९ वर्षीय राजेश थापा र काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने २८ वर्षीय विजय खड्कालाई अवैध लागूऔषध सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेकप्वाईन्टमा रुपन्देहीबाट काठमाडौं आउँदै गरेको लु.१७ प २३५२ नम्बरको मोटरसाईकल जाँच गर्ने क्रममा थापा र खड्काले झोलामा लुकाइछिपाई राखेको लागुऔषध नुर्फिन ४४ एम्पुल, फेनारगन ४६ एम्पुल, डाइजिनेफ ४६ एम्पुल र ३ थान ईन्जेक्सनसहित पक्राउ परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया