आइतवार देशभर कति थपिए कोरोना संक्रमित ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २८, २०७७
|
|
६३ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज १ हजार ३९ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ५४ हजार १ सय ५९ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज १ हजार ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५४ हजार १ सय ५९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म ३८ हजार ६ सय ९७ जना संक्रमणमुक्त भएका छन् । आज ११ सय ७३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास’ मा सहभागी नहुन सेनालाई प्रम ओलीको निर्देशन
किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ
उदयपुर ,बाजुरा,रुपन्देही,पाँचथर,बर्दिया र रोल्पाको ताजा मतपरिणम !
उदयपुर ,बाजुरा,रुपन्देही,पाँचथर,बर्दिया र रोल्पाको ताजा मतपरिणम !
रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत
रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत
प्रतिक्षित फिल्म ‘कृ’को ट्रेलरमा रहेको संवाद कुन फिल्मबाट चोरिएको हो ?
प्रतिक्षित फिल्म ‘कृ’को ट्रेलरमा रहेको संवाद कुन फिल्मबाट चोरिएको हो ?
युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा
युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा
तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना
तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना
अब आर्थिक क्रान्ति र समृद्धिको समय आयो: मुख्यमन्त्री पौडेल
झापामा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि ४ लाख रुपैयाँ जरिवाना
झापामा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि ४ लाख रुपैयाँ जरिवाना
फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी
फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी