आगलागी बढ्दो : आगलागीबाट धनमाल क्षती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १२, २०७३
|
|
१३७ पटक हेरिएको
Shares
आगलागी बढ्दो : आगलागीबाट धनमाल क्षती

सारांश

  • काठमाडौं, १२ फागुन कपिलबस्तु : महाराजगंज–७ बनगाई बस्ने अनिता पासीको घर र सोही स्थान बस्ने भोला कोरीको घरमा बुधबार अचानक आगलागी हुँदा करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
  • कंचनपुर :  पुनरबास नगरपालिका–१ बिचफाँटा बस्ने देबे कामीको गोठ नजिकै बालेको आगोबाट बुधबार अचानक आगलागी हुँदा करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
  • बारा : कलैया नगरपालिका–३ बस्ने हिरालाल रामको भान्छा कोठामा बालेको चुलोबाट बुधबार अचानक आगलागी हुँदा करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।

काठमाडौं, १२ फागुन
कपिलबस्तु : महाराजगंज–७ बनगाई बस्ने अनिता पासीको घर र सोही स्थान बस्ने भोला कोरीको घरमा बुधबार अचानक आगलागी हुँदा करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
कंचनपुर :  पुनरबास नगरपालिका–१ बिचफाँटा बस्ने देबे कामीको गोठ नजिकै बालेको आगोबाट बुधबार अचानक आगलागी हुँदा करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
बारा : कलैया नगरपालिका–३ बस्ने हिरालाल रामको भान्छा कोठामा बालेको चुलोबाट बुधबार अचानक आगलागी हुँदा करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
मोरङ :  थलहा–८ बस्ने ५२ बर्षीय थेमन्त राजबंशीको फुसको घरमा बुधबार बिजुली सर्ट भई आगलगी हुँदा थेमन्त राजबंशी लगायत ३ जनाको घरमा आगलागी भई करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
पर्सा :  बिरगंज उपमहानगरपालिका–२८ चण्डालचोक बस्ने अम्बिका प्रसाद मलाहको हार्डवयर पसलमा बुधबार करेन्ट सर्ट भई आगलागी हुँदा करीब ३ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
तनहुँ :  शुक्लागण्डकी नगरपालिका–२ कपासे बस्ने ६० बर्षीय देउ बहादुर बि.क.को घरमा खाना पकाउने क्रममा बुधबार अचानक आगलागी हुँदा करीब ८ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
सुनसरी :  नरसिंह–१ स्थित अर्बिन पेपर मिलमा फलामको पाईप वेल्डीङ्ग गर्ने क्रममा बुधबार आगोको झिल्का पेपर बनाउने कच्चा पदार्थ सनपाटको झुसमा परी स्टोर रुममा आगलागी हुँदा करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
बारा : गढि़माई नगरपालिका–९ नितनपुर चोक स्थित कृष्ण वनस्पति घ्यू उद्योगको गोदाममा बिहीबार बिजुली सर्ट भई आगलागी हुँदा करीब २५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
स्थानीयबासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रण गर्नुका साथै यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ : सांसद सिंह
बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ : सांसद सिंह
वाइडबडीमा थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी
वाइडबडीमा थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी
आजदेखि लागू हुनेगरी हवाई भाडा समायोजन
आजदेखि लागू हुनेगरी हवाई भाडा समायोजन
अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त
अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त
नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल
नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल
राष्ट्रियसभा पूर्ण एकल संक्रमणीय नहुने
राष्ट्रियसभा पूर्ण एकल संक्रमणीय नहुने
बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कार आवश्यक : प्रदेश सभामुख घर्ती
बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कार आवश्यक : प्रदेश सभामुख घर्ती
प्रधानमन्त्री ओली पूर्ण रुपमा स्वस्थ, आजै डिष्चार्ज हुने
नेपाल किन विकास भएन रु यसो भन्छिन् मन्त्री थापा
नेपाल किन विकास भएन रु यसो भन्छिन् मन्त्री थापा
जुद्ध शमशेरका पनातिले ढाल्ने भए मध्यप्रदेश कँग्रेस आई सरकार
जुद्ध शमशेरका पनातिले ढाल्ने भए मध्यप्रदेश कँग्रेस आई सरकार

तपाईंले छुटाउनुभयो कि?