चेक फुटबल स्टार सुरालको बस दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १७, २०७६
|
|
४५ पटक हेरिएको
Shares
चेक फुटबल स्टार सुरालको बस दुर्घटनामा मृत्यु

सारांश

  • काठमाडौं ।
  • चेक रिपब्लिकका फुटबल स्ट्राइकर जोसेफ सुरालको बस दुर्घटनामा परी मृत्यु भएको छ।
  • टर्कीको केस्रीमा खेल खेलेर फर्कदै गर्दा सुराल रहेको निजी मिनिबस दुर्घटनामा परेको थियो ।
काठमाडौं । चेक रिपब्लिकका फुटबल स्ट्राइकर जोसेफ सुरालको बस दुर्घटनामा परी मृत्यु भएको छ।
टर्कीको केस्रीमा खेल खेलेर फर्कदै गर्दा सुराल रहेको निजी मिनिबस दुर्घटनामा परेको थियो ।  
दुर्घटनामा गम्भीर घाइते भएका सुरालको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 
सात खेलाडी रहेको उक्त मिनिबस दुर्घटनामा सुरालको ज्यान जाँदा अन्यको अवस्था सामान्य रहेको बताइएको छ । सुराल टर्किस क्लब आएत्मिज एलानयस्पोरबाट खेल्दै आएका थिए । 
उक्त मिनिबसमा लिभरपुलका पूर्व डिफेन्डर स्टेभन क्लकर पनि रहेका थिए । क्लबका अध्यक्षले चालक निदाएका कारण दुर्घटना भएको बताएका छन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, अविरल वर्षाका कारण जोखिम भने कायमै
पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, अविरल वर्षाका कारण जोखिम भने कायमै
असोज २२ गते बिहिवारको राशिफल यस्तो छ
असोज २२ गते बिहिवारको राशिफल यस्तो छ
२२ वर्षीया युवती जीवनमरणको दोसाँधमा
२२ वर्षीया युवती जीवनमरणको दोसाँधमा
साताको दोश्रो दिन सोमबार पनि सेयरबजारमा गिरावट
साताको दोश्रो दिन सोमबार पनि सेयरबजारमा गिरावट
ललितपुरको मतगणना विवादः काँग्रेसका चिरीबाबु महर्जनको नाममा अदालतले दियो कारण देखाउ आदेश
ललितपुरको मतगणना विवादः काँग्रेसका चिरीबाबु महर्जनको नाममा अदालतले दियो कारण देखाउ आदेश
मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग
मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग
निर्मला पन्तकाे पाेस्टर टास्न हिसिला यमी धनगढीमा
निर्मला पन्तकाे पाेस्टर टास्न हिसिला यमी धनगढीमा
योगी आदित्यनाथलाई ‘मार्ने धम्की’ आयोः दिल्ली प्रहरी
योगी आदित्यनाथलाई ‘मार्ने धम्की’ आयोः दिल्ली प्रहरी
वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने
वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने
पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन
पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन