नेपाल तरुण दललाई पूर्णता दिन छलफल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ३०, २०७९
|
|
५० पटक हेरिएको
Shares
नेपाल तरुण दललाई पूर्णता दिन छलफल

सारांश

  • काठमाडौं ।
  • कांग्रेसनिकट नेपाल तरुण दललाई पूर्णता दिने विषयमा छलफल भएको छ ।
  • मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र तरुण अध्यक्ष विद्वान गुरुङबीच तरुण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो ।

काठमाडौं । कांग्रेसनिकट नेपाल तरुण दललाई पूर्णता दिने विषयमा छलफल भएको छ । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र तरुण अध्यक्ष विद्वान गुरुङबीच तरुण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो ।

धुम्बाराहीस्थित देउवा निवासमा उनीहरुबीच छलफल भएको हो । छलफलमा केही दिनभित्रै आवश्यक गृहकार्य गरेर तरुण दल केन्द्रिय समिति विस्तार गर्ने विषयमा कुराकानी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा भब्य नागरिक अभिनन्दन
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा भब्य नागरिक अभिनन्दन
बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा : बिजुक्छे
बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा : बिजुक्छे
एमाले नेता महेश बस्नेतले मतदान गरे
एमाले नेता महेश बस्नेतले मतदान गरे
भारतमा भेटिए हनुमानको अर्को’ अवतार ‘
भारतमा भेटिए हनुमानको अर्को’ अवतार ‘
अघि बढ्यो निर्वाचन कानुन- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संसदको दफावार छलफलमा
अघि बढ्यो निर्वाचन कानुन- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संसदको दफावार छलफलमा
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन
भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन
नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई, हिसिला यमि सहित ६० जना पक्राउ
नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई, हिसिला यमि सहित ६० जना पक्राउ
जनताको अधिकारका लागि शहीदको बलिदानी- मुख्यमन्त्री भट्ट
जनताको अधिकारका लागि शहीदको बलिदानी- मुख्यमन्त्री भट्ट
महमा मिसावट गर्ने गिरोह पक्राउ
महमा मिसावट गर्ने गिरोह पक्राउ