आगलागी हुँदा २६ लाख बराबरको क्षति

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • उदयपुर २५,भदौ।
  • उदयपुर को कटारी नगरपालिका-१ स्थित बेलस्रोतमा गएराती बिद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी २६ लाख बराबरको क्षति भएको छ ।
  • गएराती साढे १ बजेको समयमा कटारी नगरपालिका-१ बेलस्रोत स्थित साबित्रा पोखरेलको घरमा अचानक बिधुत सर्ट भयर आगलागी भएको हो ।

उदयपुर २५,भदौ। उदयपुर को कटारी नगरपालिका-१ स्थित बेलस्रोतमा गएराती बिद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी २६ लाख बराबरको क्षति भएको छ ।गएराती साढे १ बजेको समयमा कटारी नगरपालिका-१ बेलस्रोत स्थित साबित्रा पोखरेलको घरमा अचानक बिधुत सर्ट भयर आगलागी भएको हो ।

आगलागीबाट पोखरेलको टिनको छानो भएको २ तले घर, घर भित्र रहेका सम्पूर्ण सर-सामान र नगद २३ लाख रुपैयाँ जलेर नष्ट हुँदा अन्दाजी २६ लाख मूल्य बराबरको क्षति भएको हो ।आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा राती पौने ३ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?