बिवेकशिल साझा पार्टीको वडा संयोजक भेला !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ११, २०७४
|
|
१६ पटक हेरिएको
Shares
बिवेकशिल साझा पार्टीको वडा संयोजक भेला  !

सारांश

  • काठमाडौं, भाद्र ११ गते, भर्खरै सम्पन्न स्थानिय निर्वाचनमा निकै चर्चामा रहेकि बिवेकशिल पार्टीकि काठमाडौं महानगरपालिकाको मेयर तर्फकि उम्मेदवार रन्जु दर्शना निकै हर्षित मुद्रामा शुकेधाराको दर्शन पार्टी प्यालेशमा देखा परिन् ।
  • बिशेषगरी बिवेकशिल साझा पार्टीको संगठन बिस्तारका लागि र अाउदै गरेको प्रदेश र केन्द्रको चुनावका तयारिका लागि काठमान्डौ महानगरपालिका सम्पुर्ण वडाका संयोजकहरुको भेला अायोजना गरिएको बताईन् !

काठमाडौं, भाद्र ११ गते,

भर्खरै सम्पन्न स्थानिय निर्वाचनमा निकै चर्चामा रहेकि बिवेकशिल पार्टीकि काठमाडौं महानगरपालिकाको मेयर तर्फकि उम्मेदवार रन्जु दर्शना निकै हर्षित मुद्रामा शुकेधाराको दर्शन पार्टी प्यालेशमा देखा परिन् । बिशेषगरी बिवेकशिल साझा पार्टीको संगठन बिस्तारका लागि र अाउदै गरेको प्रदेश र केन्द्रको चुनावका तयारिका लागि काठमान्डौ महानगरपालिका सम्पुर्ण वडाका संयोजकहरुको भेला अायोजना गरिएको बताईन् !

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?