आजका लागि विदेशी मुद्राको विनियम दर यस्ताे छ
सारांश
- आज चैत १६ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
- जस अनुसार अमेरिकी डलर एकको खरिद दर आज १३१ रूपैयाँ ४५ पैसा र बिक्री दर १३२ रूपैयाँ ०५ पैसा रहेको छ।
- युरो एकको खरिद दर १४२ रूपैयाँ ६७ पैसा र बिक्री दर १४३ रूपैयाँ ३२ पैसा रहेको छ।
आज चैत १६ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार अमेरिकी डलर एकको खरिद दर आज १३१ रूपैयाँ ४५ पैसा र बिक्री दर १३२ रूपैयाँ ०५ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ६७ पैसा र बिक्री दर १४३ रूपैयाँ ३२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ २२ पैसा र बिक्री दर १६२ रूपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९७ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया