जुडशितल पर्वको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा । (विज्ञप्ती सहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
५० पटक हेरिएको
Shares
जुडशितल पर्वको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा । (विज्ञप्ती सहित)

सारांश

  • काठमाडौं ।
  • प्रदेश नम्बर २ सरकारले सोमबार अर्थात आज प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
  • आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले एक विज्ञप्ती जारी गर्दै सोमबार जुडशितल पर्वको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

काठमाडौं । प्रदेश नम्बर २ सरकारले सोमबार अर्थात आज प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले एक विज्ञप्ती जारी गर्दै सोमबार जुडशितल पर्वको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

मिथिलाञ्चलमा नयाँ वर्षलाई स्वागत गर्ने जुडशितल पर्व धुमधामसँग मनाउने गरिन्छ । यस पर्वमा रुख, विरुवाहरुमा पानी हाल्नुको साथै खेतमा मलजल गरिने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलिउड अभिनेत्रीलाई पञ्चेबाजाले स्वागत !
बलिउड अभिनेत्रीलाई पञ्चेबाजाले स्वागत !
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
६० प्रतिशत स्थानमा अत्यधिक बहुमतले जित्ने एमालेको दाबी !!!
६० प्रतिशत स्थानमा अत्यधिक बहुमतले जित्ने एमालेको दाबी !!!
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने
मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने
३३ किलो सुन प्रकरणमा मुछिएका थाइ एयरवेजका कर्मचारी निष्कासित !
धनुषा क्षेत्र ४ मा एमालेका रघुवीर महासेठले अग्रता लिए
धनुषा क्षेत्र ४ मा एमालेका रघुवीर महासेठले अग्रता लिए
बिराटनगर महानगरपालिका बाट आयो यस्तो ताजा अपडेट, झन् बढ्यो मतान्तर !
बिराटनगर महानगरपालिका बाट आयो यस्तो ताजा अपडेट, झन् बढ्यो मतान्तर !
सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने
सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने
भारतमा बेपत्ता चार नेपाली मध्ये एककाे शव फेला !
भारतमा बेपत्ता चार नेपाली मध्ये एककाे शव फेला !