आजदेखि अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेरिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
आजदेखि अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेरिने

सारांश

  • काठमाडौं – विजयादशमी २०७५ को उपलक्ष्यमा आजदेखि घटस्थापनाका दिनदेखि कार्तिक ७ कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्चलगायत मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा स्थगित हुने भएका छन्।
  • अदालतका अन्य नियमित काम बन्द भए पनि कानुनविपरीत थुनामा राखिएका सम्बन्धी मुद्दा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भने सुनुवाई हुनेछन् ।
  • दसैंको दिन शनिवारकाबाहेकका अन्य दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुल्ला रहने सर्वोच्चका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए।

काठमाडौं – विजयादशमी २०७५ को उपलक्ष्यमा आजदेखि घटस्थापनाका दिनदेखि कार्तिक ७ कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्चलगायत मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा स्थगित हुने भएका छन्।

अदालतका अन्य नियमित काम बन्द भए पनि कानुनविपरीत थुनामा राखिएका सम्बन्धी मुद्दा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भने सुनुवाई हुनेछन् । दसैंको दिन शनिवारकाबाहेकका अन्य दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुल्ला रहने सर्वोच्चका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए।

त्यसैगरी पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गर्नका लागि समेत व्यवस्था मिलाईएको छ । निवेदनको सुनुवाईका लागि सर्वोच्चमा न्यायाधीशसमेत तोकिसकिएको बताए । मुद्दा हेर्ने अनुमति पाएका सबै तहका अदालत खुला रहने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्या प्रकरणमा पक्राउ परेका बम दिदीबहिनीको म्याद थप
निर्मला हत्या प्रकरणमा पक्राउ परेका बम दिदीबहिनीको म्याद थप
काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित
काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित
महानगरप्रमुख दाहालले भनिन् : रङ्गशाला छिट्टै बन्छ
महानगरप्रमुख दाहालले भनिन् : रङ्गशाला छिट्टै बन्छ
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
बालबालिकामा ‘इन्टरनेटको लत’ एक समस्या बन्दै
बालबालिकामा ‘इन्टरनेटको लत’ एक समस्या बन्दै
विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी प्रहरीको नियन्त्रणमा
विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी प्रहरीको नियन्त्रणमा
मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ
किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ

तपाईंले छुटाउनुभयो कि?