आज अमेरिकी राष्ट्रपतिका लागि निर्वाचन, ट्रम्प फेरि जित्लान् ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १८, २०७७
|
|
३१ पटक हेरिएको
Shares
आज अमेरिकी राष्ट्रपतिका लागि निर्वाचन, ट्रम्प फेरि जित्लान् ?

सारांश

  • एजेन्सी, १८ कात्तिक ।
  • अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ ।
  • वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रयाटिक उम्मेदवार जोय बिडेनको कडा चुनौतीको सामना गर्दैछन् ।

एजेन्सी, १८ कात्तिक । अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रयाटिक उम्मेदवार जोय बिडेनको कडा चुनौतीको सामना गर्दैछन् ।

दोस्रो कार्यकाल राष्ट्रपति बन्न ट्रम्पले बिडेनलाई पराजित गर्नुपर्ने हुन्छ । तर, कस्ले जित्छ यकिन भन्न नसकिने अवस्था छ । ट्रम्प भने चुनाव जित्नेमा ढुक्क छन् ।

कोरोना भाइरसको संक्रमण, खोप चुनाव अघि नआउनु र ट्रम्प विवादमा पर्नुले राष्ट्रपति चुनावमा असर परेको छ । यसको प्रभावले चुनावी नतिजामा फरक पर्न सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?