आज एकैदिन २ सय ६६ संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २३, २०७७
|
|
१७ पटक हेरिएको
Shares
आज एकैदिन २ सय ६६ संक्रमित थपिए

सारांश

  • नेपालमा कोरोना भाइरसका आज एकैदिन २ सय ६६ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज १ सय २ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज एकैदिन २ सय ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय २ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

(valorhealthcare.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?