आज कतिले बढ्यो सुनको मुल्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३, २०७८
|
|
५७ पटक हेरिएको
Shares
आज कतिले बढ्यो सुनको मुल्य

सारांश

  • आज नेपाली बजारमा सुनको मुल्य ७ सयले रुपैयाँले बढेको छ ।
  • बिहीबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
  • त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भैरहेको छ ।

आज नेपाली बजारमा सुनको मुल्य ७ सयले रुपैयाँले बढेको छ । बिहीबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भैरहेको छ । हिजो ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, हिजो १२ सय ९० रुपैयाँ कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

(www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी र राजा वीरेन्द्र–रवीन्द्र श्रेष्ठ
माओवादी र राजा वीरेन्द्र–रवीन्द्र श्रेष्ठ
विदेशबाट फर्कैकी महिलामा कोरोनासँग मिल्ने लक्षण देखिएपछि आइसोलेशनमा भर्ना
विदेशबाट फर्कैकी महिलामा कोरोनासँग मिल्ने लक्षण देखिएपछि आइसोलेशनमा भर्ना
सुन तस्करी प्रकरण: पक्राउ परेका व्यवसायी पोद्दार सहित चार जनालाई पूरक अभियोग दर्ता
आमा महिनावारी भएकोबेला (कबिता)
आमा महिनावारी भएकोबेला (कबिता)
गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति
गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
आजको राशीफल
आजको राशीफल
उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
भारतले रौतहटमा खोल्न नमानेको बाँध आफै भत्कियो, भारतमा हल्लीखल्ली
भारतले रौतहटमा खोल्न नमानेको बाँध आफै भत्कियो, भारतमा हल्लीखल्ली
सार्क नेताबीच आज भिडियो कन्फरेन्स
सार्क नेताबीच आज भिडियो कन्फरेन्स