आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका दुईजनाको विवरण

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २५, २०७७
|
|
२३ पटक हेरिएको
Shares
आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका दुईजनाको विवरण

सारांश

  • काठमाडौं, २५ साउन ।
  • देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुईजनाको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ७५ पुगेको हो ।

काठमाडौं, २५ साउन । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुईजनाको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ७५ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमध्ये कास्कीका पुरुष र पर्साकी महिला छन् । उनीहरु दुवैको २४ साउनमा मृत्यु भएको हो ।

मृत्यु हुनेको विवरण
१. कास्की जिल्ला पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुषको २४ साउनमा मृत्यु । मधुमेहका विरामी । २५ साउनमा कोरोना संक्रमणबा मृत्यु पुष्टि
२. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका २ की २० वर्षीया महिलाको २४ साउनमा मृत्यु । नारायणी कोभिड अस्थायी अस्पतालमा पुर्याउँदा मृत घोषित । २५ साउनमा कोरोना संक्रमणबा मृत्यु पुष्टि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४५ लागे हास्यकलाकार जितु नेपाल, जन्मदिनको शुभकामना दिदै थाहा पाउनुस् उनको खास कुराहरु
४५ लागे हास्यकलाकार जितु नेपाल, जन्मदिनको शुभकामना दिदै थाहा पाउनुस् उनको खास कुराहरु
यी हुन् खेलकुदलाई सिंगो देशको एजेण्डाका रुपमा स्थापित गराउने व्यक्ति
यी हुन् खेलकुदलाई सिंगो देशको एजेण्डाका रुपमा स्थापित गराउने व्यक्ति
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो
महिला कैदीको मृत्यु
महिला कैदीको मृत्यु
स्पेनले जित्यो युरो यू-२१ च्याम्पियनसिपको उपाधि
स्पेनले जित्यो युरो यू-२१ च्याम्पियनसिपको उपाधि
करिश्मालाई चुम्बनको एक दृष्य खिच्न तीन दिन लाग्यो
करिश्मालाई चुम्बनको एक दृष्य खिच्न तीन दिन लाग्यो
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री
महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल
महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल
भिटामिन ‘बी’ १२ को कमीले के हुन्छ ?
भिटामिन ‘बी’ १२ को कमीले के हुन्छ ?
डा. बाबुराम भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई यस्तो उपदेश
डा. बाबुराम भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई यस्तो उपदेश

तपाईंले छुटाउनुभयो कि?