३० जना मतदाता भएकोमा जम्मा १८ जना ले गरे मतदान
सारांश
- बाजुराको हिमाली गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा मतदान प्रक्रिया सकिएको छ ।
- उक्त मतदान केन्द्रमा ३० जना मतदाता भएकोमा जम्मा १८ जना मतदाताले मतदान गरेका हुन् ।
- उक्त मतदान केन्द्रमा बिहान एघार बजे नै मतदान सकिएको थियो ।
बाजुराको हिमाली गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा मतदान प्रक्रिया सकिएको छ ।
उक्त मतदान केन्द्रमा ३० जना मतदाता भएकोमा जम्मा १८ जना मतदाताले मतदान गरेका हुन् । उक्त मतदान केन्द्रमा बिहान एघार बजे नै मतदान सकिएको थियो ।
(Xanax)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया