नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ७, २०७९
|
|
१९ पटक हेरिएको
Shares
नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा

सारांश

  • अत्तरिया ।
  • कैलाली कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरूण चौधरी आज रिहा भएका छन् ।
  • उनी प्रजातन्त्र दिवसका अवसरमा कैद माफीसहित रिहा भएका हुन्।

अत्तरिया । कैलाली कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरूण चौधरी आज रिहा भएका छन् ।

उनी प्रजातन्त्र दिवसका अवसरमा कैद माफीसहित रिहा भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका उपलक्ष्यमा तीन सय ९५ कैदीको सजाय माफी दिएकी थिइन् । चौधरी कैलाली प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।

विसं २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनाविरुद्ध जनही छ महिना कैद र रु आठ लाख १८ हजार चार सय २३ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई गत माघ १९ गते बाँकेबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुराम भन्छन्- माओवादी रहिनँ, नारायणकाजी भन्छन्- माओवादी थिइनँ
बाबुराम भन्छन्- माओवादी रहिनँ, नारायणकाजी भन्छन्- माओवादी थिइनँ
सचिव आफैँले चलाएका थिए दुर्घटना भएको गाडी
सचिव आफैँले चलाएका थिए दुर्घटना भएको गाडी
चीनले थाल्यो कलंकी–चावहिल सडक विस्तारको काम
चीनले थाल्यो कलंकी–चावहिल सडक विस्तारको काम
रोल्पा जिल्ला बन्द हुँदा जनजीवन प्रभावित
रोल्पा जिल्ला बन्द हुँदा जनजीवन प्रभावित
टोपबहादुर सहित १४ जनालाई हिरासतमा राख्न अदालतको अनुमति
टोपबहादुर सहित १४ जनालाई हिरासतमा राख्न अदालतको अनुमति
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु
असार ६ गते शनिवारको राशिफल यस्तो छ
असार ६ गते शनिवारको राशिफल यस्तो छ
चुलाचुलीका बासिन्दा कष्टप्रद जीवन बिताउन बाध्य
चुलाचुलीका बासिन्दा कष्टप्रद जीवन बिताउन बाध्य
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम

तपाईंले छुटाउनुभयो कि?