नेपालको कूटनीतिक सम्बन्धमा नयाँ देश थपियो, योसँगै १५८ देशसँग सम्बन्ध विस्तार

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
४४ पटक हेरिएको
Shares
नेपालको कूटनीतिक सम्बन्धमा नयाँ देश थपियो, योसँगै १५८ देशसँग सम्बन्ध विस्तार

सारांश

  • काठमाडौँ, १३ माघ ।
  • नेपाल र उज्वेकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
  • योसँगै विश्वका १५८ देशसँग नेपालको दुईपक्षीय सम्बन्ध विस्तार भएको छ ।

काठमाडौँ, १३ माघ । नेपाल र उज्वेकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै विश्वका १५८ देशसँग नेपालको दुईपक्षीय सम्बन्ध विस्तार भएको छ ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसंघका लागि नेपाल र उज्वेकिस्तानका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र वाक्टियोर इब्रागिमोभले शुक्रबार न्यूयोर्कस्थित स्थायी नेपाली नियोगमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।

न्यूयोर्कस्थित स्थायी नेपाली नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापनाबारेको जानकारी राजदूतद्वयले राष्ट्रसंघका महासचिवलाई संयुक्तपत्रमार्फत गराउए ।

तीन करोड ३२ लाख जनसंख्या भएको उज्वेकिस्तान नेपालजस्तै भूपरिवेष्टित विकासोन्मुख मुलुक हो । संयुक्त राष्ट्रसंघ, अन्य बहुपक्षीय मञ्च तथा असंलग्न आन्दोलनमा दुवै देशले सहकार्य गर्र्दै आएका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Gobinda Prasad Chapagai

    Ok..kp..oli..

    Comment Author

    Jhapali Bhai

    good

    Comment Author

    རཇུ ཏཔང

    चोर नेताहरुलाई फाईदा पुग्ने भयो ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुरुषले १६ श्रृगांर गरेर पूजा गर्ने यो मन्दिर
पुरुषले १६ श्रृगांर गरेर पूजा गर्ने यो मन्दिर
प्रधानमन्त्री देउवाको ठाडो निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्
प्रधानमन्त्री देउवाको ठाडो निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्
को-को बन्दै छन् मन्त्री?
को-को बन्दै छन् मन्त्री?
Techniques for Writing a Profile For Internet dating
वर्ष २०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा
वर्ष २०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा
सेयर बजार सुस्त, नेप्से चम्किन नसक्नुमा यी हुन् कारण
सेयर बजार सुस्त, नेप्से चम्किन नसक्नुमा यी हुन् कारण
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
विषादी प्रकरणमा झुक्याइएको भन्दै प्रधानमन्त्री ओलीले मागे माफी
विषादी प्रकरणमा झुक्याइएको भन्दै प्रधानमन्त्री ओलीले मागे माफी
‘सरकार ढाल्ने षडयन्त्र’ भइरहँदा ओली नेपाल भेटवार्ता
‘सरकार ढाल्ने षडयन्त्र’ भइरहँदा ओली नेपाल भेटवार्ता
नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान…
नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान…