आज डलरको भाउ कति ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २३, २०७७
|
|
५० पटक हेरिएको
Shares
आज डलरको भाउ कति ?

सारांश

  • आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रिदर ११७ रुपैयाँ १२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
  • त्यसैगरी, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १० पैसा र बिक्रिदर १३९ पैसा ८२ पैसा रहेको छ ।
  • बैंकका अनुसार युके पाउण्ड स्टिलिङ एकको खरिददर १६० रुपैयाँ ८७ पैसा र बिक्रिदर १६१ रुपैयाँ ७० पैसा रहेको छ ।

आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रिदर ११७ रुपैयाँ १२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १० पैसा र बिक्रिदर १३९ पैसा ८२ पैसा रहेको छ ।

बैंकका अनुसार युके पाउण्ड स्टिलिङ एकको खरिददर १६० रुपैयाँ ८७ पैसा र बिक्रिदर १६१ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै, आज स्विस फ्रान्सिस एकको खरिददर १२५ रुपैयाँ ४० पैसा विक्रिदर १२६ रुपैयाँ ४ पैसा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ