पायःद्यो (खड्ग जात्रा) सम्पन्न

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३, २०७५
|
|
४६ पटक हेरिएको
Shares
पायःद्यो (खड्ग जात्रा) सम्पन्न

सारांश

  • भादगाउँ, ३ कात्तिक ,बडादशैँको मध्यरातमा गरिने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग) जात्रा सम्पन्न भएको छ ।
  • तलेजु भवानीको साक्षात रुप मानिने पायःद्योलाई रातो कपडाले बेरेर युद्ध कवच पहि¥याई जात्रा मनाइने गरिन्छ ।
  • बडादशैँको राति तलेजुको आगम मन्दिरको खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्र–अस्त्रसहित तलेजुको प्रतीरुप पायः द्यो तलेजुका मूल आचाजुले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुन्छ ।

भादगाउँ, ३ कात्तिक ,बडादशैँको मध्यरातमा गरिने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग) जात्रा सम्पन्न भएको छ ।

तलेजु भवानीको साक्षात रुप मानिने पायःद्योलाई रातो कपडाले बेरेर युद्ध कवच पहि¥याई जात्रा मनाइने गरिन्छ । बडादशैँको राति तलेजुको आगम मन्दिरको खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्र–अस्त्रसहित तलेजुको प्रतीरुप पायः द्यो तलेजुका मूल आचाजुले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुन्छ ।

सेतो घोडेजात्रा सम्पन्न

साँस्कृतिक महोत्सवका रूपमा बडादशैँेको मध्यरातमा यहाँ सेतो घोडेजात्रा आयोजना गरिएको छ ।
प्रत्येक वर्ष आयोजना गरिने उक्त जात्रामा तलेजु भवानीलाई त्यहाँका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा विर्सजन गरी सेतो घोडे जात्रा आयोजना गरिन्छ । । जात्रा हुनु अघि एउटा भेडाको बलि दिने र घोडालाई भक्तपुर नगरमा डुलाइने पुजारी नरेन्द्र जोशीले जानकारी दिनुभयो ।जात्राका क्रममा दरबार क्षेत्रस्थित पशुपतिनाथलाई घोडा नाच देखाउन तीनपटक दगुराउने गरिन्छ । घोडालाई तलेजु भवानीका वाहनका रुपमा पुजिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुल्कवृद्धिको लफडामा काठमाण्डौ महानगर, टेरेनन् निजी स्कुलले
शुल्कवृद्धिको लफडामा काठमाण्डौ महानगर, टेरेनन् निजी स्कुलले
प्रधानमन्त्री देउवासँग सार्क महासचिव साइलको भेट
प्रधानमन्त्री देउवासँग सार्क महासचिव साइलको भेट
तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य
डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?
डाक्टरको प्रश्न– यो चुनावले भीमसेन थापाजस्तो प्रधानमन्त्री जन्माउने कि शेरबहादुरजस्तो ?
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति
संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति
७९ एसपीको सरुवा, आईजीपीको सचिवालयमा को?(सुचिसहित)
७९ एसपीको सरुवा, आईजीपीको सचिवालयमा को?(सुचिसहित)
प्रधानमन्त्री ओली : देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागे
प्रधानमन्त्री ओली : देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागे
माछा खानुस, आइक्यू बढाउनुस
माछा खानुस, आइक्यू बढाउनुस
एक क्विन्टल गाँजा बरामद
एक क्विन्टल गाँजा बरामद