आज प्रतिनिधि सभाको बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १०, २०८०
|
|
३८ पटक हेरिएको
Shares
आज प्रतिनिधि सभाको बैठक बस्दै

सारांश

  • काठमाडौं ।
  • आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।
  • बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।

यस्तै कानुन मन्त्री धनराज गुरुङले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधी थप गर्ने गरि जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन ०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?